काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा रमेश कुमार सिलवाल नियुक्त हुनुभएकाे छ । खेलकुद विकास ऐन २०७७ अनुसार मन्त्रिपरिषद्को साेमबार बसेको बैठकले निवर्तमान सदस्यसचिव सिलवाल नै नियुक्त गरेको हो । खेलकुद विकास ऐन २०४८ अनुसार यसअघि सदस्स्य सचिव...