Aafno Khabar
add khanepani
खेलकुद

नेयमारले गरे कीर्तिमानी रकममा साउदीको अल हिलालसँग सम्झौता

काठमाडौं । ब्राजिलियन स्टार खेलाडी नेयमार औपचारिक रुपमा साउदी अरबको फुटबल क्लब अल हिलालमा अनुबन्ध भएका छन् । अल हिलालसँग नेयमारले दुई वर्षका लागि सम्झौता गरेका छन् । सम्झौता अनुसार उनले बार्षिक ३ सय मिलियन डलर प्राप्त गर्ने छन् ।...

मेस्सी प्रेरित मियामी पहिलो पटक लिग कपको फाइनलमा

काठमाडौं । लियोनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी टोली जारि लिग कपको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा मियामीले फिलफोडियालाई ४-१ गोलअन्तरले पराजित गरेको हो । मियामीको जितमा जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान १-१...

रोनाल्डोको दुई गोल मद्दतमा अल नासरलाई अरब क्लब च्याम्पियन्सको उपाधि

कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा अल नासर अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधी जितेको छ । फाइनलमा अल नासरले अल हिलाललाई २–१ गोलअन्तरले पराजित गरेको हो । नासरका लागी दुवै गोल रोनाल्डोले गर्दा हिलालका लागी माइकलले गोल गरे...

ग्लोबल टी-२० क्यानडा: सन्दीपको टिम दीपेन्द्रको टिमसँग हार्यो

काठमाडौं । ग्लोबल टी२० क्यानडा क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरि एक आपसमा भिडेका थिए । जहाँ दुवैले सम्झनलायक प्रदर्शन पनि गरे । सन्दीपले दीपेन्द्रलाई आउट गरे । तर खेल भने...

मेसीले डेब्यु खेलमै गोल गर्दा इन्टर मियामी विजयी

काठमाडौं । लिओनल मेसीले डेब्यु खेलमा अन्तिम समयमा गोल गरेपछि इन्टर मियामी विजयी भएको छ । लिग कप साउथ अन्तर्गत समूह सी को खेलमा मेसीले इन्जुरी टाइमको चौथो मिनेटमा फ्रिकिकमार्फत गोल गरेपछि इन्टर मियामीले क्रुज अजुललाई २–१ ले पराजित गरेको...

प्रधानमन्त्रीको आग्रह पछि तमिम इक्बालले फिर्ता लिए सन्यासको घोषणा

बंगलादेशका एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट टोलीका कप्तान तमिम इक्बालले एक दिनमै सन्यासको घोषणा फिर्ता लिएका छन् । उनले गत बिहीबार अफगानिस्तानसँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज चलिरहँदा अस्वाभाविक रुपमा क्रिकेटको सबै फम्यार्टबाट तत्कालै लागु हुने गरी राजीनामा दिएको बताएका थिए ।...

नेदरल्यान्ड्स आइसीसी विश्वकपका लागि छनोट

काठमाडौं । बास डि लिडेको सानदार अलराउन्ड प्रदर्शनमा नेदरल्यान्ड्सले आइसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै विश्वकपमा स्थान पक्का गरेको छ । स्कटल्यान्डले दिएको २ सय ७८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४२ दशमलब ५ ओभरमा ६ विकेट गुमाउँदै...

साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं । भारतसँग २–० गोलको नतिजामा पराजित हुँदै साविक उपविजेता नेपाल साफ च्याम्पियनसिप २०२३ को समूह चरणबाटै बाहिरिएको छ । भारतको बैङ्लुरुस्थित कान्तारावा स्टेडियममा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा त्यहि लय कायम राख्न सकेन ।...

नेपालको एकदिवसीय विश्वकप सपना अधुरो

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेदरल्यान्ड्सविरूद्धको महत्वपूर्ण खेलमा पराजित भएसँगै नेपालको सुपरसिक्समा पुग्ने योजना अफफल भएको छ । यससँगै नेपालको २०२३ को एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावना पनि सकिएको छ। आज जिम्बावेको हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा बलिङ र...

बलर नचलेको खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ८ विकेटले पराजित भएको छ । हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो...