Aafno Khabar
खेलकुद

विश्वकप क्रिकेटको खेल तालिका : पहिलो खेलमा पाकिस्तानसँग भारत (तालिकासहित)

काठमाडाैं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । युएई र ओमानमा संयुक्त रुपमा हुन लागेको प्रतियोगिताको खेल तालिका अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको हो । विश्वकप क्रिकेट अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म...

पीएसजीमा मेस्सीकाे नयाँ यात्रा, ३० नम्बरको जर्सी लगाएर खेल्ने

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट आफ्नो नयाँ यात्रा सुरु गर्न लागेका छन् । ला लिगाको आर्थिक मामिलासम्बन्धी नियमका कारण मेस्सीले केही दिनअघि मात्र बार्सिलोना छाडेका थिए । पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले...

हेर्नुहोस् टाेकियाे ओलम्पिकका आकर्षक तस्बिर

काठमाडाैं । विश्व खेलकुदको महाकुम्भ ३२ औँ गृष्मकालीन टोकियो ओलम्पिक खेलकुद भव्य रुपमा सम्पन्न भएको छ । आइतबार साँझ विशेष समारोहबीच ओलम्पिक समापन गरिएको हो । समापन समारोहमा ३३ औँ संस्करणको आयोजक फ्रान्सलाई झण्डा हस्तान्तरण गरिएको छ । ओलम्पिकको आगामी...

बार्सिलाेनाबाट बाहिरिए लियाेनल मेस्सी

काठमाडाैं । लियोनल मेस्सी बार्सिलोना नबस्ने पक्का भएको छ । बार्सिलोनाले आधिकारिक विज्ञप्ति सार्वजनिक गरेर मेस्सीले अर्को सिजन नखेल्ने जानकारी दिएकाे हाे । पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएपछि फ्री एजेन्ट बनेका मेस्सी र क्लबबीच सहमति भए पनि...

पूर्वकप्तान पारस खड्काले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । खड्काले सामाजिक संजालमा एक सन्देश राखेर आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मिठो यादका...

क्रिष्टियानाे राेनाल्डाे युभेन्टमा नै रहने

काठमाडाैं । विश्व चर्चित फुटबलर क्रिष्टियानाे राेनाल्डाे युभेन्टमा नै रहने भएका छन् । युरोकप पछि केही समय पोर्चुगलमा आराम गरेका रोनाल्डो पुनः युभेन्ट्सकै प्रशिक्षणमा फर्किएका छन् । युभेन्ट्ससँग उनको नयाँ सम्झौता त भएको छैन । तर पनि रोनाल्डो युभेन्ट्समै रहने...

मेस्सी पुन: बार्सिलाेनामा, औपचारिकता मात्र बाँकी

काठमाडाैं । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सी फेरि बार्सिलोनामा रहन तयार भएका छन् । केही समय अघिमात्र अर्जेन्टिनालाई कोपा अमेरिका जिताएर करियरको पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेका मेस्सी बार्सिलोनामा रहन तयार भएको समाचार विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका छन् । कोपा...

इंग्ल्यान्डलाई पराजित गरी इटालीले जित्याे युराेकपकाे उपाधि

काठमाडाैं । इंग्ल्यान्डलाई पराजित गरी इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरी इटालीले उपाधि जितेको हो । वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको...

इटालीकाे यात्रामा ‘ब्रेक’ लगाएर गर्विलाे इतिहास बनाउने इंग्ल्याण्डकाे अवसर

काठमाडौं । युरोपियन फुटबलको सबभन्दा ठूलो प्रतियोगिता युरो कप २०२० को उपाधिका लागि इङ्ल्यान्ड र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । इङ्ल्यान्डको घरेलु मैदान वेम्बली स्टेडियममा हुने फाइनल खेल आइतबार राति १२ : ४५ बजे सुरु हुनेछ । इंग्ल्याण्डको फुटबल इतिहासले सन्...

अर्जेन्टिना काेपा अमेरिका च्याम्पियन

काठमाडाैं । अर्जेन्टिना काेपा अमेरिकाकाे च्याम्पियन बनेको छ । नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा आयोजक ब्राजिलमाथि १–० काे जित निकालेर अर्जेन्टिनाले २८ वर्षपछि उपाधि उचालेको हो । मेस्सीको कप्तानीमा पहिलोपटक अर्जेन्टिनाले काेपा अमेरिकाकाे उपाधि जितेको हो । अर्जेन्टिनाको...