Aafno Khabar
खेलकुद

इटली दोस्रो पटक विश्वकपमा छनोट हुन असफल, पोर्चुगलको सम्भावना कायम

काठमाडौं । युरो च्याम्पियन इटलीले कतारमा हुने आसन्न विश्वकप खेल्न नपाउने भएको छ । प्ले अफको खेलमा नर्थ मासेडोनियासँग पराजित भएपछि इटली विश्वकप छनोटमा पुग्न नसकेको हो । खेलको ९२ औं मिनेटमा नर्थ मासेडोनियाका अलेक्जान्दर त्रास्कोभ्स्कीले बक्स बाहिरबाट सानदार गोल...

विमल चम्किदा घरेलु टोली झापा–११ फाइनलमा

झापा । घरेलु टोली झापा–११ झापा गोल्डकपको फाइनलमा पुगेको छ । सेमिफाइनलमा सङ्कटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्तीमगरले दुई गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल...

आइपिएल अक्सन २०२२ : पहिलो दिन बिकेनन् सन्दीप, यी हुन अनसोल्ड हुने चर्चित अनुहार

आइपिएल अक्सन २०२२ को पहिलो दिन नेपालका कप्तान सन्दीप लामिछानेलाई भित्र्याउन कुनै पनि टिमले चासो देखाएनन् । दुई दिनसम्म चल्ने अक्सनको पहिलो दिन सन्दीपको नाम अन्तिममा आएको थियो । तर उनलाई भित्र्याउन कुनै पनि टिमले इच्छा देखाएनन्। आज अनसोल्ड भएका...

दिपेन्द्रको उत्कृष्ट प्रदर्शनीमा नेपालको जित, कप्तानीमा सन्दीपको ड्रिम डेब्यू

काठमाडौं । दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानमाथि कीर्तिमानी जित हात पारेको छ । नेपालले शुक्रबार चार देश सम्मिलित टि२० आई सिरिजमा घरेलु टोली ओमानलाई ६ विकेटले हराउँदै कीर्तिमान राखेको हो । १ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले...

विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा,सोमपाल र विनोद टिममा अटाएनन्

काठमाडौं । आगामी फेब्रुअरीमा ओमान हुने टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । हिजो सम्पन्न प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका केही...

युनाइडेटको जितमा रोनाल्डोको गोल

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा म्यान्चेष्टर युनाइटेडले जित निकालेको छ। इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति युनाईटेडले नर्विच सिटीलाई १–० ले हराउँदै तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। युनाईटेडको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे। उनले खेलको ७५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई...

पुबुदु दोस्रो पटक राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । पुबुदु दासानायकेलाई नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णयलाई शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले अनुमोदन गरेको हो। ५१ वर्षीय पुबुदु यसअघि सन् २०११ मा नेपालको...

यु–१९ महिला साफ : बदलासहित सुखद् सुरुवातको दाउमा नेपाल

फाइनल खेलमा बंगलोदशसँग १–० अन्तरले पराजित भएपछि नेपाली राष्ट्रिय यु–१८ फुटबल टोलीले महिला उमेर समूहको साफ च्याम्पियनसिप उपाधिबाट बञ्चित हुनु परेको थियो । सेमिफाइनलमा चिरपरिचित भारतलाई निर्धारित समय १–१ अन्तरमा रोक्दै र पेनाल्टी सुट आउटमा पराजित गर्दै फाइनल पुगेको नेपाल...

‘ए’ डिभिजन दुबै खेल बराबरीमा सकिए

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलमा न्युरोड टिम एनआरटी र च्यासल यूथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शनिबारको दोस्रो खेलमा च्यासल र एनआरटीले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । च्यासलले...

ए डिभिजनमा सातदोबाटोको उपाधि होड यात्रा

काठमाडौं । ए डिभिजन लिगमा नवप्रवेशी टिम सातदोबाटोले सनसनीपूर्ण प्रदर्शन गरेको छ । तेस्रो चरणको खेल चलिरहँदा अपराजित सातदोबाटोले लगातार दोस्रो जीतसहित तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । सातदोबाटोले तेस्रो चरणको खेलमा एपीएफ माथि ४–१ अन्तरको सानदार जित निकालेको...