Aafno Khabar
लोकसेवा

नेपालको भूगोलबाट लोकसेवा आयोग अधिकृतका लागि १५ जानकारी

१.नेपालको कुल क्षेत्रफल १४७१८१ वर्ग कि.मी छ । २. पूर्व पश्चिम लम्बाई ८८५ कि.मी छ भने चौडाइ २४१ कि.मी र औषत १९३ कि.मी छ । ३.क्षेत्रफलको हिसाबले नेपाल विश्वमा ९० औं स्थानमा पर्दछ । ४.नेपालले विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत...

लोकसेवामा आन्तरिक प्रतिस्पर्धा गर्न नपाइने व्यवस्था गर्न सांसदको माग

काठमाडौं । सांसदहरुले निजामति सेवाका कर्मचारीलाई लोकसेवामा आन्तरिक प्रतिस्पर्धामा जान पाउने व्यवस्थाले काम छाडेर तयारी गर्ने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताएका छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त...

लोकसेवा आयोगमा ३५ पटकको प्रयासमा सफल

एजेन्सी । सरकारी जागिर खाएर भविश्य सुरक्षित बनाउने सपना कसको नहोला र तर यो सपना सहजै सबैको पूरा हुँदैन । कतिपय पटक पटक प्रयास गर्दा पनि सफल हुँदैनन् । आमरुपमा भन्ने हो भने असफलताले मानिसलाई निराश बनाउँछ । बारम्बार हुने...

लोकसेवा सजिलै पास गर्न चाहानुहुन्छ ? यसरी तयारी गर्नुहोस् – (लोकसेवा टिप्स)

१. लोकसेवाको तयारी गर्ने विद्यार्थीले लगाव र धैर्यलाई कायम राख्नुपर्छ । पढ्दा जहिलेपनि एउटा ढाँचा/खाका निर्माण गरेर पढ्नुपर्छ । २. आफ्ना कमजोरीहरू नलजाई पत्ता लगाउनुपर्छ, जुन विषयमा आफूलाई कमजोर भएजस्तो लाग्छ त्यसमा थप मेहनत गर्नुपर्छ । ३. सबै विषय र...

जसले ८ पटक लोकसेवा पास गरे, तर जागिर खाएनन

काठमाडौँ । सरकारी जागिरका लागि लोक सेवामा नाम निकाल्न यहाँ मान्छेहरु मरिहत्ते गरिरहेका छन् । दिनरात मेहनत गरेका छन् । साम दाम दण्ड भेद् सबथोक लगाएर लडिरहेका बेला केही घटना यस्ता बाहिर आएको छ जसले सबैलाई अचम्मित मात्र पारेन कानून...