Aafno Khabar
राजनीति

ओलीले गरे दाेस्राे पटक संसद विघटन, कार्तिक २६ र मंसीर ३ मा चुनाव गर्ने निर्णय

काठमाडाैं । शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसीर ३ मा चुनाव गर्ने निर्णय गरेको छ । सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेकाे र राष्ट्रपति समक्ष सिफारिस गरेकाे हो । राष्ट्रपतिबाट केपी...

प्रधानमन्त्रीमा ओली र देउवा दुबैको दाबी पुगेन, प्रतिनिधिसभा विघटनकाे प्रक्रियामा

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठन गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै दुवै दाबी खारेज गरेकी छन् । संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएकाे समयावधिमा केपी शर्मा ओली र शेरबहादुर देउवाले...

याेगेश भट्टराईले छाडे खनाल-नेपालकाे साथ

काठमाडाैं । एमाले नेता तथा सांसद योगेश भट्टराईले खनाल-नेपाल समूह छोडेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत साल पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि मन्त्री पदबाट राजीनामा दिएका भट्टराई अन्ततः ओली समूहमा फर्किएका छन् । पार्टीभित्र देखिएको अन्तरविरोधमा...

प्रधानमन्त्रीमा ओली र देउवाकाे दाबी, कसले पाउला नियुक्ति ?

काठमाडाैं । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि दिएकाे समयावधिमा २ जनाकाे दाबी पेश भएकाे छ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी थिइन् । प्रधानमन्त्रीका लागि...

राष्ट्रपतिविरुद्ध महाअभियाेग लगाउने कांग्रेस बैठककाे निष्कर्ष, छलफल हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन प्रमुख विपक्षी नेपाली कांग्रेसले छलफल सुरु गरेकाे छ । शुक्रबार बसेको पदाधिकारी बैठकमा महाअभियोगबारे छलफल भएको र यसका लागि कांग्रेस सकारात्मक रहेकाे वरिष्ठ नेता रामचन्द्र पाैडेलले बताए । सभापति शेरवहादुर देउवाको निवास बुढानिलकण्ठमा...

५ बजेसम्म प्रधानमन्त्रीमा कसैले दाबी नगरे के हुन्छ ?

काठमाडाैं । काेराेना महामारीकाबीच नेपालकाे राजनीति तातेकाे छ । बिहीबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरेपछि राजनीतिमा हलचल मच्चिएकाे हाे । काेराेना महामारीबीचमा गत साल पुस ५ गते प्रधानमन्त्रीकाे सिफारिसमा संसद विघटन...

वैकल्पिक सरकार गठनका लागि दलहरुले पाए २१ घण्टाकाे समय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैकल्पिक सरकार गठनका लागि आह्वान भएको छ । बिहीबार साँझ संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीबाट आह्वान भएकाे हाे । वैकल्पिक सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई २१ घण्टाको समय दिएकी...

प्रधानमन्त्रीले विश्वासकाे मत नलिने, धारा ७६ (५) अनुसार सरकार गठन हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्ने बताएका छन् । बिहीबार मन्त्रिपरिषद बैठकमा उनले आफू विश्वासको मत लिने प्रक्रियामा नजाने र धारा ७६ (५) अनुसार सरकार गठन गर्न...

गगन थापाले सुरु गरे निःशुल्क यातायात सेवा

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले निःशुल्क यातायात सेवा सुरु गरेका छन् । कोभिड-१९ संक्रमण भएर आइसोलेसन सेन्टर, अस्पताल र परीक्षण केन्द्र आउन/जानका लागि निःशुल्क यातायात सेवा सुरु गरिएको हो । नेता थापाले ट्विटरमार्फत काठमाडौं क्षेत्र नम्बर ४...

प्रधानमन्त्रीको शपथ विरुद्ध रिट निवेदन दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक रुपमा सपथ लिएको भन्दै पुनः सपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख ३१ गते प्रधानमन्त्रीको रुपमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सपथ लिएका थिए ।...