Aafno Khabar
स्वास्थ्य/जीवनशैली

कोरोनासँग मिल्दो रोग स्क्रब टाइफस के हो ? लक्षण के हुन ? कसरी बच्ने ?

काठमाडौं । पछिल्लो समय अस्पतालमा उपचार गराउन आउने स्क्रब टाइफसका बिरामी बढ्न थालेको चिकित्सकहरु बताएका छन् । उपत्यकासहित मुलुकका विभिन्न जिल्लाहरुमा कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका ‘स्क्रब टाइफस’ रोग देखिन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ...

बालबालिकामा कोरोनाभाइरस सङ्क्रमणपछि देखिने एमआईएस-सी कस्तो रोग हो ?

एजेन्सी । नेपालका विभिन्न अस्पतालहरूमा मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन एमआईएस-सी भएर अस्पताल ल्याइने बालबालिकाको सङ्ख्या बढ्न थालेको विशेषज्ञहरूले बताएका छन्। कोभिडपश्चात् बालबालिकामा देखिने गम्भीर स्वास्थ्य समस्या एमआईएस-सीका कारण उपचारका क्रममा केहीको ज्यान समेत गइसकेको चिकित्सकहरूले जानकारी दिएका छन्। उनीहरूका...

यसकारण दिउँसाे सुत्नु अनुचित

काठमाडौं । दिनको समय काम गर्न र राति चाहिँ सुत्नका लागि निर्धारण गरिएकाे छ । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ । तर शास्त्र र...

के कोभिड भ्याक्सिन अब चक्कीमा पनि लिन पाइएला ?

काठमाडाैं । कोरोनाविरुद्ध लड्ने क्षमता विकास गर्न अहिलेसम्म इन्जेक्सनमार्फत भ्याक्सिन दिने गरिएको छ । तर, भविष्यमा भ्याक्सिनमा हुने कम्पोनेन्ट ट्याब्लेट वा पिल्समार्फत पनि लिन पाइने भएकाे छ । दक्षिणी स्वीडेनको सबैभन्दा ठूलो साइन्स पार्कमध्ये एक हो ‘मेडिकन भिलेज’ । त्यहाँको...

उमेर नपुगी छाला चाउरिने समस्यामा हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

काठमाडाैं । उमेर बढेपछि अनुहारको छाला पनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुगी छाला चाउरियो भने के गर्ने ? युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय...

चीनबाट आउने ४० लाख डोज खोपको प्राथमिकता सूचीमा को ?

काठमाडौं । पौने आठ लाख नेपालीले पहिलो मात्रा र झन्डै तीन लाख नेपालीले दुवै मात्रा लगाएको चिनियाँ भेरोसेल खोप थप आपूर्ति भएपछि उमेर समूह र विपद्‌बाट प्रभावित क्षेत्रहरूलाई प्राथमिकता दिएर वितरण गरिने अधिकारीहरूले बताएका छन्। हालसम्म नेपालले चीनबाट अनुदानमा पाएको...

भारतमा उत्पादित कोभिसिल्ड खोप लगाउनेले युरोप भ्रमण गर्न नपाउने !

काठमाडाैं । युरोपेली संघले कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरूलाई यात्रा गर्न दिने व्यवस्था गर्न लागेको छ । संघले सबै खोप लगाएकालाई भने मान्यता दिन नसकिने शुक्रबार सङ्केत गरेको छ। संघको चिकित्सासम्वन्धी कार्यालयले भारतमा उत्पादित कोभिसिल्ड लगायतका केही खोप लगाएकाहरूलाई भने विश्वास...

पतिका लागि अति शुभ र भाग्यमानी ठहरिन्छन् यी राशी भएका स्त्रीहरु !

ज्योतिषशास्त्रमा कूल १२ वटा राशिफलहरुका वर्णन गरिएको छ । यसमा प्रत्येक राशिहरुको आआफ्नै गुण तथा विशेषताहरू हुने गर्दछ । यीनै राशिहरुबाट कुनै पनि व्यक्तिको प्रकृति, व्यक्तित्व र भविष्य अनुमान गर्न सकिन्छ । ज्योतिषशास्त्रका अनुसार प्रत्येक राशिको एक स्वामी ग्रह हुने...

भारतमा अक्टोबारबाट कोरोनाको अर्को लहर आउन सक्ने

एजेन्सी । भारतमा आगामी अक्टोबरबाट कोरोना भाइरसको अर्को लहर आउन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापक समाचार संस्था रोयटर्सले गरेको कुराकानीमा उनीहरुले तेस्रो लहर आउन सक्ने तर अहिलेको भन्दा नियन्त्रित हुने...

के खोप लगाएपछि पनि कोराेना संक्रमण हुन्छ ?

काठमाडौं । विश्वभर कोरोना विरुद्धको खोप अभियान सञ्चालनमा छ । कोरोनाविरुद्धकको खोप लगाएका प्रायः मा रहेको जिज्ञाशा भने खोप लगाएपछि फेरि कोरोना संक्रमण हुन्छ वा हुन्न भन्ने रहेको देखिन्छ । विज्ञहरुले कोरोनाविरुद्ध बनेका सबै जसो खोपहरु सुरक्षित रहेको र संक्रमणसँग...