गोरखा । पूर्ण खोपयुक्त घोषणा भएको गोरखा जिल्लामा दादुराको संक्रमण देखिएको छ । गण्डकी गाउँपालिका–७ घ्याल्चोकका चार जना बालबालिकामा दादुराको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएपछि रगतको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको...
नेपालमा अहिले भेटिएका सङ्क्रमितहरू धेरैजसो युवा अवस्थाका पाइएका छन् र उनीहरूमा मध्यमखाले लक्षणहरू मात्र देखिएका विवरणहरू आएका छन्। अहिले उपचाररत सबै सङ्क्रमितहरूको स्वास्थ्य अवस्था समेत सामान्य रहेको अधिकारीहरूले बताएका छन्। महामारीको ठूलो मार खेपेका देशको तुलनामा त्यसले गर्दा नेपालमा सङ्क्रमितको...