शारीरिक सम्बन्धमा सन्तुष्टिबारे मानिसका आ–आफ्नो प्रतिक्रिया हुन्छन् । शारीरिक सम्बन्ध कायम गर्ने सबैले सन्तुष्टि पाएका हुन्छन् भन्ने पनि हुँदैन । हतार, भय, प्रतिकुलता, खराब मुड भएको अवस्थामा राखिएको यौन सम्बन्धले सन्तुष्टि दिँदैन । मान्छेको कामवासनाको स्तर फरक हुन्छ भने यौन...