Aafno Khabar
अन्तराष्ट्रिय

इराकमा रहेको अमेरिकी सैन्य अड्डामा तेस्रो पटक आक्रमण

एजेन्सी । इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा तेस्रो पटक आक्रमण भएको छ । पछिल्लो पटक आइतबार अल बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भएको बताइएको छ...

युक्रेनी विमान इरानले मिसाइल प्रहार गरी खसालेको क्यानडाको आरोप

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसहित पश्चिमी देशका केही नेताले ईरानी मिसाइलले युक्रेनी यात्रु विमान खसालेको बताएका छन् । क्यानडा र बेलायतका नेताले विमान दुर्घटनाको पूरै जाँच गर्न मागसमेत गरेको बिबिसीले जनाएको छ । युक्रेनी विमान तेहरान विमानस्थलबाट उड्ने बेलामा...

ईरान कहिल्यै पनि परमाणु शक्ति सम्पन्न देश बन्न सक्दैन :ट्रम्प

एजेन्सी । अमेरिकाले हवाई आक्रमणमा ईरानी सेनाका प्रमुख कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव झनै बढेको छ । आफ्नो सेना प्रमुखलाई अमेरिकाले इराकमा निसाना बनाएपछि ईरानले पनि बुधबार त्यसको जवाफी कारबाहीस्वरुप इराकमा रहेको दुई वटा सैनिक अड्डामा दर्जनौँ मिसाइल प्रहार गरेको...

अमेरिका इरान तनावले तेस्रो विश्वयुद्ध हुने सम्भावना कति छ?

एजेन्सी । गत शुक्रवार अमेरिकाले मानवरहित विमानबाट हवाई आक्रमण गरी इरानका एक वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गरिदियो। सुलेमानीले मध्यपूर्वमा इरानका सैन्य गतिविधिको नेतृत्व गर्थे। उनको मृत्युपछि इरान र अमेरिकाबीच तनाव चुलिएको छ। यही तनाबकाबीच अमेरिका इरानबीच युद्व हुन...

गुडिरहेको बसमा रहेकी युवतीलाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय

एजेन्सी । भारतको राजधानी दिल्लीमा चलिरहको बसमा सामूहिक बलात्कार गरेर एक महिलाको हत्या गरेको सात वर्ष पूरा भएको छ । सन् २०१२ को डिसेम्बर १२ का दिन २३ वर्षीया एक मेडिकल छात्रा निर्भयालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलात्कारपछि हत्या...

युक्रेनको विमान दुर्घटनाका सबै यात्रुकाे निधन

एजेन्सी । इरानमा भएकाे युक्रेन इन्टरनेशनलको विमान दुर्घटनामा सबै यात्रुकाे मृत्यु भएको इरानका सञ्चार माध्यमहरुले बताएका छन् । दुर्घटनाग्रस्त विमानमा १७६ जना यात्रु रहेकाे बताइएकाे छ । बोइङ ७३७ विमान बुधबार बिहान इरानको राजधानी तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमै...

क्षेप्यास्त्र आक्रमणमा ८० अमेरिकी सैनिक मारिएको इरानको दावी

एजेन्सी । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा आफ्नो देशले गरेको आक्रमणमा परेर ८० अमेरिकी सैनिक मारिएको इरानको सञ्चार माध्यमले जनाएका छन् । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले गयराति अमेरिकी सेना बसेका दुई स्थानमा...

१८० यात्रु सवार युक्रेनको विमान इरानमा दुर्घटना

एजेन्सी । इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्। युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ। इरानको रेड क्रेसन्टले सो...

इरानद्वारा दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र आक्रमण

एजेन्सी । इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। इरानको सरकारी टेलिभिजनका अनुसार गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको जेनरल कासिम सुलेमानीको हत्याको बदला लिन...

सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु

एजेन्सी । अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ। सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू...