Aafno Khabar
अन्तराष्ट्रिय

लेबनानकाे बेरुतमा भयानक विस्फाेट : ७० भन्दा बढीकाे मृत्यु (भिडियाे)

लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोट हुँदा कम्तीमा ७० जनाको ज्यान गएको छ । बिस्फोटमा परी चार हजार भन्दा बढी मानिस घाइते भएको आशंका गरिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बेरुत शहरको तटीय क्षेत्रमा भएको बिस्फोटको भिडियोमा धुवाँको मुस्लो उड्दै गरेको...

अमेरिकामा काेराेना भाइरस कमजाेर भएको राष्ट्रपति ट्रम्पकाे भनाइ

अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस कमजोर भइरहेको बताएका छन् । पत्रकारसँग उनले एक साता ता नयाँ संक्रमितको संख्यामा ६ प्रतिशतले कमी भएको बताएका हुन् । राष्ट्रपति ट्रम्पले अमेरिकामा संक्रमणको स्थितिमा सुधार आएकाे दावी गरेका छन् । अमेरिकी न्युज...

भारतमा राम मन्दिर बन्ने, नेपालमा पनि उत्सव मनाउन आह्वान

काठमाडौं । भारतको अयोध्यामा साउन २१ गते बुधबार राम मन्दिर निर्माण कार्य आरम्भ हुन लागेको छ । यही अवसरमा विश्व हिन्दू परिषद नेपालले उत्सव मनाउन सबै समक्ष आह्वान गरेको छ । भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुनु गौरवको क्षण भन्दै परिषदले...

भारतमा काेराेना संक्रमितदर र मृत्युदर अमेरिका र ब्राजिलमाभन्दा बढी

काठमाडौं । तीव्र रुपमा फेलिरहेकाे काेभिड १९ संक्रमणबाट भारत अमेरिका र ब्राजिलमा भन्दा बढी प्रभावित बनेकाे छ । भारतमा पछिल्लाे २ दिनमा अमेरिका र ब्राजिलमा भन्दा बढी मृत्युदर देखिएकाे छ । दैनिक ५० हजारभन्दा धेरैमा कोरोना पुष्टि हुने गरेको भारतमा...

क्वारेन्टिन नियम तोडे साढे तीन हजार डलर जरिवाना !

अस्ट्रेलियाको भिक्टोरिया राज्यले क्वारेन्टिनमा बस्ने आदेश उल्लंघन गर्नेलाई भारी जरिवाना लगाउने चेतावनी दिएको छ। त्यहाँ यस्ता मानिस पक्राउ परे लगभग साढे तीन हजार डलर जरिवाना तिर्नुपर्ने छ । भिक्टोरियाका प्रमुख डेनियल एन्डुयुजका अनुसार अहिलेसम्म आठ सय केसमा घरमा हुनुपर्ने मानिस...

भारतका गृहमन्त्री पछि कर्नाटकका मुख्यमन्त्री पनि काेराेना संक्रमित

भारतकाे कर्नाटकका मुख्यमन्त्री बीएस यदियुरप्पामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। भारतमा कोरोना संक्रमितको संख्याले १७ लाखको सीमा पार गर्दा मुख्यमन्त्री यदियुरप्पामा पनि संक्रमण देखिएको हो । यसअघि आइतबार भारतका गृह मन्त्री अमित साहमा कोरोना भाइरस पुष्टि भएको थियो । संक्रमण देखिएपछि...

भारतीय गृहमन्त्री अमित शाह काेराेना संक्रमित

काठमाडाैं । भारतीय गृह मन्त्री अमित शाहलाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । गृह मन्त्री शाहले आफूमा काेराेना लक्षण देखिएपछि जाँच गराउँदा रिपाेर्ट पाेजेटिभ देखिएकाे सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी गराएका हुन् । 'काेराेनाकाे सुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा रिपाेर्ट...

१७ वर्षीय किशाेरले गरेका थिए ओबामालगायत सेलिब्रेटीकाे ट्वीटर ह्याक

केही समयअघि पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडनलगायत अमेरिकी सेलिब्रेटी व्यक्तिका ट्विटर अकाउन्ट ह्याक भयाे । शीर्ष राजनीतिज्ञ, धनाढ्य र कला क्षेत्रका एकसे एक सेलिब्रेटीका ट्विटर ह्याक भएपछि यो घटनाले तरंग ल्याएको थियो । ट्वीटरका सञ्चालकहरुले...

काेराेना भाइरस अझैपनि महामारिकै रुपमा छ : डब्लूएचओ

काठमाडौ, साउन १८ (हाकाहाकी)– विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारी घोषणाको ६ महिना बितिसक्दा पनि कोरोना अझै महामारीकै रुपमा रहेको बताएको छ । डब्लूएचओको आकस्मिक समिति बैठकले कोरोना अझै महामारीकै रुपमा रहेको र यो लामो समयसम्म रहिरहनसक्ने आंकलन गरेको छ ।...

काेभिड १९ काे संक्रमणका कारण भारत उत्तरप्रदेशमा एक मन्त्रीकाे मृत्यु

भारतको उत्तरप्रदेशमा एक जना मन्त्रीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । उत्तर प्रदेशकाे क्याबिनेट मन्त्री कमला रानी वरुणकाे मृत्यु भएकाे हाे । कोरोना भाइरस संक्रमण भएपछि उनी लखनउस्थित एसजीपीजीआईमा भर्ना भएकी थिइन् । उपचारका क्रममा उनको आइतबार बिहान निधन...