Aafno Khabar
अन्तराष्ट्रिय

१ सय ९१ यात्रु सवार एयर इण्डियाकाे विमान केरलामा दुर्घटना

एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटनामा परेको छ । भारतको दक्षिणी राज्य केरलाको काेझिकाेड एयरपोर्टमा विमान दुर्घटना भएको हो । दुवईबाट आएकाे विमान अवतरण गर्ने क्रममा रनवे बाहिर पुगेको बीबीसीले उल्लेख गरेको छ । नागिरक उड्डयन मन्त्रालयका अनुसार उक्त दुर्घटना साँझ...

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार व्यक्तिको मृत्यु

विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन डब्लूएचओले शुक्रबार जानकारी दिएको छ । संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघ्यो

काठमाडौं । भारतको कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ । भारतमा हालसम्म २० लाख २१ हजार ४०७ जना कोरोना संक्रमित फेला परेका छन् । हालसम्म १३ लाख ७४ हजार ४२० जना उपचारपछि निको भएका छन् । हालसम्म ४१...

ट्रम्पले लगाए चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप टिकटिक र वीच्याटमाथि प्रतिबन्ध घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले शुक्रबार टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स र वीच्याट चलाउने टेन्सेन्टमाथि ४५ दिनपछि लागू हुने गरी प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । ‘अमेरिकाको राष्ट्रिय...

बेरुत विस्फोट : एमोनियम नाइट्रेट के हो ? कति खतरनाक छ ?

६ वर्ष पहिला लेबनानको राजधानी बेरुतको समुद्री तटमा एक जहाज जफत गरिएको थियो । उक्त जफत गरिएको जहाजबाट करिब तीन हजार टन एमोनियम नाइट्रेट बरामद गरिएको थियो । त्यही बेलामा यो एमोनियम नाइट्रेट बन्दरगाह छेउमा एक ‘वेयरहाउस’मा राखिएको थियो ।...

भारतमा काेराेना विशेष अस्पतालमा आगलागी, ८ जनाकाे मृत्यु

गुजरातको अहमदाबाद शहरमा रहेको कोरोना संक्रमितको लागि खोलिएको विशेष अस्पतालमा आगलागी भएको छ । श्रेय अस्पतालको क्रिटिकल केयर युनिटमा भएको उक्त आगलागीमा परी ८ जनाको मृत्यु भएको बीबीसीले जनाएकाे छ । अहमदाहबादका मुख्य अग्निनियन्त्रण अधिकारी राजेश भट्टले बीबीसीलाई बताए अनुसार...

भारतमा काेभिड १९ संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४० हजारभन्दा बढी

कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या भारतमा ४० हजार भन्दा बढी भएकाे छ । बुधवार एक दिनमा ९ सय १८ जनाले भारतमा ज्यान गुमाए । २४ घन्टामा ज्यान गुमाउनेको संख्या ९ सय भन्दा माथि भएको यो पहिलो पटक हो...

काेभिड संक्रमणबाट विश्वभर मृत्यु हुनेकाे संख्या ७ लाख बढी, प्रत्येक १५ सेकेन्डमा एक जनाकाे मृत्यु

काठमाडौं। विश्वभर कोरोना भाइरस (काेभिड १९) काे संक्रमणबाट ज्यान गुमाउनेकाे स‌ंख्या ७ लाख भन्दा बढी भएकाे छ । जाेन्स हप्किन्स विश्वविद्यालयकाे काेराेना भाइरस रिसाेर्स सेन्टरकाे तथ्यांक अनुसार विश्वभर ७ लाख ६ हजार ४१ जनाले काेभिड संक्रमणका कारण ज्यान गुमाइसकेका छन्...

फेसबुकले हटायो ट्रम्पको स्टाटस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा गरेको पछिल्लो एक पोस्ट फेसबुकले हटाएको छ । कोरोना भाइरसका सम्बन्धमा गलत दाबी गरिएकाले ट्रम्पले आफ्नो पेजमा पोस्ट गरेको सामग्री हटाइएको फेसबुकले जनाएको छ । बुधबार फक्स न्यूजलाई दिएको अन्तर्वार्ताको अंश ट्रम्पले फेसबुक...

कोभिड १९ को संक्रमणबाट मृत्यु भएकी महिलाको शवबाट सुनको गहना चोरी

भारतको तमिलनाडुस्थित कोयंबटुरमा कोभिड १९ को संक्रमणबाट मृत्यु भएकी महिलाको शवबाट सुनको गहना चोरी भएको टाइम्स अफ इण्डियाले उल्लेख गरेकाे छ । गत सोमबार बिहान भर्ना भएकी ६० वर्षीया महिलाको बिहान ४ बजे निधन भएकाे थियाे । उनमा श्वासप्रश्वासको समस्या...