Aafno Khabar
अन्तराष्ट्रिय

विश्वभर २ कराेड बढी काेराेना संक्रमित

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार मंगलबार बिहानसम्म विश्वका २ करोड ४ हजार २ सय ५४ जना मानिसमा कोभिड १९ को संक्रमण पुष्टि भइसकेको हो । अमेरिकामा कोरोना...

बेरुत विस्फाेट : लेबनानकाे सरकार ढल्याे

बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि उत्कर्षमा पुगेको सर्वसाधारणको आक्रोशका कारण लेबनानको सरकार ढलेको छ । मन्त्रीपरिषदका सबैले राजीनामा दिएका छन् । प्रधानमन्त्री हसन डिएबले सोमबार बेलुका सरकार भंग गरेको घोषणा गरेका हुन् । उनले टेलिभिजन सम्बोधन मार्फत आफ्नाे राजीनमाकाे घाेषणा गरेका...

ह्वाइट हाउस बाहिर गाेली चल्याे

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर गोली चलेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । नियमित पत्रकार सम्मेलन गरिरहँदा बाहिर गोली चलेको हाे । सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका बेला गुप्तचर निकायका एजेन्टले स्टेजमा गएर जानकारी दिएका थिए । ट्रम्पकाे सुरक्षामा खटिएका...

भारतमा काेभिड १९ : एक दिनमा हजार बढीकाे मृत्यु

काठमाडाैं । भारतमा पहिलोपटक २४ घण्टाकाे अवधिमा एक हजार बढी मानिसको कोभिड १९ संक्रमणबाट मृत्यु भएको छ । भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेका २४ घण्टामा एक हजार ७ जना मानिसको कोरोनाबाट मृत्यु भएको जनाएको हाे । उक्त अवधिमा ६२ हजार...

यात्रा प्रतिबन्धपछि कहाँ गए विमान ?

कोभिड–१९ का कारण वायु सेवाको माग छैन । यस्तो अवस्थामा कमर्शियल एअरलाइन्सले आफ्ना विमानलाई संसारका केही सबैभन्दा टाढाका स्थानमा पार्किंग गरिदिएका छन्। गएको महिना अस्ट्रेलिषको कान्टस एअर लाइन्सले आफ्ना अन्तिम बोइङ्ग ७४७ लाई अलविदा गरिदियो । यस विमानले सिडनीदेखि क्यालिफोर्नियाँको...

गान्धीकाे चस्मा बेलायतमा लिलामीमा !

काठमाडौं । महात्मा गान्धीले लगाएको चस्मा बेलायतमा लिलामीमा राखिएको छ । सुनको जलप लगाइएको उक्त चस्मा गान्धीले लगाएको मानिएको छ । यसको मूल्य १० हजारदेखि १५ हजार पाउण्ड रहने अनुमान छ । यो चस्मा गान्धीले १९०० को दशकमा उपहार दिएका...

काेभिड १९ : ब्राजिलमा पनि एक लाख बढीकाे मृत्यु

काठमाडाैं । कोभिड १९ को संक्रमणका कारण मृत्यु हुनेकाे संख्याले ब्राजिलमा पनि एक लाख पार गरेकाे छ । जाेन्स हप्किन्स विश्वविद्यालयकाे तथ्या‌ंक अनुसार साेमबार बिहानसम्ममा १ लाख १ हजार ४९ जनाकाे मृत्यु भइसकेकाे छ । सबैभन्दा धेरै संक्रमित हुने मुलुकको...

गाैतम बुद्ध महान् भारतीय भएकाे भारतीय विदेशमन्त्रीकाे दाबी

काठमाडाैं । भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध महान भारतीय भएको बताएका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा विदेशमन्त्री जयशंकरले संसारले सम्झिने महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका हुन् । कार्यक्रममा...

काेभिड १९ संक्रमण : अमेरिका, ब्राजिल र भारतकाे पछिल्लाे अवस्था

काठमाडाैं । काेभिड १९ काे संक्रमणका कारण विश्व आक्रान्त छ । आइतबार बिहानसम्मको तथ्यांकअनुसार यो भाइरसबाट विश्वभर १ करोड ९७ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ७ लाख २८ हजार नाघेको छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित...

एयर इण्डिया विमान दुर्घटना : १७ जनाको मृत्यु (अपडेट)

भारतमा शुक्रबार एयर इण्डिया एक्सप्रेसको विमान दुर्घटना भएको छ । दुबईबाट शुक्रबार साँझ आएको विमान केरल राज्यको कोझिकोड विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा १७ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । विमानमा चालकदलका सदस्यसहित १ सय...