Aafno Khabar
Feature News

कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य, यसरी भर्नुहाेस्

काठमाडाैं । सरकारले कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरेकाे छ । स्वास्थ्य कार्यालय काठमाडौंले खोपका लागि अनलाइन फारम अनिवार्य गरेको हाे । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर...

शुक्रबार कहाँ–कहाँ छ वर्षाको सम्भावना ?

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको जनाएको छ । भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदि नाला र खहरे...

जोन्सन एण्ड जोन्सन खोप लगाएका नेपालीले अब साउदी प्रवेश पाउने

काठमाडाैं । साउदी अरबले जोन्सन एण्ड जोन्सनको खोप लगाएका नेपाली श्रमिकहरुलाई प्रवेश अनुमति दिएको छ । साउदीस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी घर बिदामा नेपाल गएर साउदी फर्किन लागेका र नेपालबाट साउदी अरब आउने नयाँ कामदारले जोन्सन एण्ड जोन्सनको...

बिहीबार यी स्थानमा छ भारी वर्षाकाे सम्भावना

काठमाडौं । बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी...

मध्य भोटेकोशीको आईपीओमा पुनः खुल्यो आवेदन

काठमाडौं । कोभिड १९ को संक्रमण नियन्त्रण गर्नका लागि भएको लकडाउनका कारण स्थगित भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा मंगलबार देखि पुनः आवेदन दिन सकिने भएको छ । निष्काशन बन्द छिटोमा साउन १७ गते हुनेछ भने ढिलोमा साउन ३२...

यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायु सक्रिय रहेका कारण सोमबार पनि देशका धेरैजसो भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, गण्डकी प्रदेश, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान...

आइतबार पनि यी स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको र देशभर सामान्य देखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा पानी परिरहेको...

दक्षिण कोरियामा कामदार जाने बाटो खुल्यो

काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपाली कामदार लैजान राखेका तीन शर्तलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्विकारेपछि कामदार जाने बाटो खुलेको छ । नेपालमा कोभिडको पहिलो लहर सुरु भएपछि २१ फागुन २०७६ देखि कोरियाले नेपाली कामदार...

शुक्रबार देशका यी स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका अधिकांश स्थानहरुमा पानी पर्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार बिहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही...

युनियन लाइफ इन्स्योरेन्सकाे आईपीओ बाँडफाँड, यसरी हेर्नुहाेस् नतिजा

काठमाडाैं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओको बाँडफाँड भएको जानकारी दिएको छ । असार २४ गतेदेखि २८ गतेसम्म निष्काशन भएको प्राथमिक शेयरका लागि २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका...