Aafno Khabar
Feature News

युरोप र अमेरिकाबाट आउनेले बेलायतमा अब क्वारेन्टिन बस्न नपर्ने

एजेन्सी । बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि युराेप र अमेरिकाबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध हटाइएको बीबीसीले जनाएकाे हाे । कोरोनाविरुद्ध दुवै डोज लगाइसकेका युरोप र अमेरिकाबाट बेलायत आउने यात्रुहरुले...

टाेकियाेमा अहिलेसम्मकै धेरै काेराेना संक्रमित फेला

एजेन्सी । जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित फेला परेका छन् । बुधबार त्यहाँका सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार १७७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । टोकियोमा एकैदिनमा यति धेरै नयाँ सङ्क्रमित थपिएको अहिले पहिलोपटक...

एसईई नतिजा २५ साउनभित्र सार्वजनिक हुने

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने गरी अहिले तीव्ररूपमा काम भइरहेको परीक्षा बोर्ड,...

उमेर नपुगी छाला चाउरिने समस्यामा हुनुहुन्छ ? यी उपाय अपनाउनुहोस्

काठमाडाैं । उमेर बढेपछि अनुहारको छाला पनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुगी छाला चाउरियो भने के गर्ने ? युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक उपाय...

श्रीलंकामा भेटियो १० करोड डलरकाे नीलमणि

काठमाडाैं । श्रीलंकाका अधिकारीहरूले संसारकाे सबैभन्दा ठूलो नीलमणि आफ्नो देशमा फेला परेको बताएका छन् । श्रीलंकाको रत्नपुरा क्षेत्रमा केही कामदारले इनार खन्दा उक्त नीलमणि फेला पारेका हुन् । एक जना रत्न व्यापारीले आफ्नो घरको छेउमा इनार खन्न लगाएका थिए ।...

यस्ताे रहनेछ बुधबार देशभरकाे माैसम

काठमाडौं । अहिले मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भू-भाग नजिक रहेको र सामान्य देखि पूर्ण बदली भइ कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आगामी २४...

विजय शाही जसले आफूले नै फैलाए आफू मरेकाे हल्ला

काठमाडाैं । आफूमा अद्भूत क्षमता भएको दाबीसहित युट्युब तथा सामाजिक सञ्जालमा चर्चामा आएका विजयी शाही आफैँले मृ*त्युको झुटो खबर सामाजिक सञ्जालमा फैलाएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टंकबहादुर शाहीले विजयको मृत्युको हल्ला झुटो भएको बताएका हुन् ।...

मानुषी लघुवित्त र सानिमा इन्स्योरेन्सको आईपीओ खुल्दै, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्त वित्तीय संस्थाले साउन महिनामा साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । सानिमा इन्स्योरेन्सले साउन २० र मानुषी लघुवित्तले २७ गतेदेखि आईपीओ निष्कासन गर्न लागेका हुन् । सानिमाले ६० लाख कित्ता शेयर...

मानुषी लघुवित्तले ४ लाख कित्ता आईपीओ निष्कासन गर्ने

काठमाडौं । शेयर बजारमा फेरी अर्को लघुवित्तको आईपीओ आउने भएको छ । साउन २७ गतेदेखि मानुषी लघुवितत्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री गर्न लागेको हो । कम्पनीले ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेको जनाएको...

आधिकारिकता आफ्नो पक्षले पाएपछि भट्टराईले दिए समर्थकलाई धन्यवाद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले पार्टीको रक्षामा उभिएका सम्पूर्ण समक्ष बधाई दिएका छन् । सोमबार निर्वाचन आयोगले पार्टी विवादको समाधानका लागि सनाखत गराएर अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले पार्टी...