Aafno Khabar
Feature News

यस्ता छन् सामुदायिक वन उपभोक्ता समूहको योगदानबाट प्राप्त उपलब्धी

काठमाडौं । “सामुदायिक वनको सम्पत्ति : समृद्धि, प्रकृति र सस्ंकृति” भन्ने नारासहित अहिले सप्ताहव्यापी रुपमा सामुदायिक वन दिवस मनाउन लागिएकाे छ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले साउन २० देखि २६ गतेसम्म सप्ताहब्यापी कार्यक्रम गरी सामुदायिक वन दिवस मनाउन लागेकाे...

सानिमा लाइफको आईपिओ, दोस्रो दिनमा ४ गुणा बढीको आवेदन

काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्सले निष्काशन गरेको आईपिओमा दोस्रो दिनसम्म ४ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा बिहीबार साँझसम्ममा करिब १५ लाख आवेदकबाट २ करोड ३८ लाख ११ हजार ७ सय १० कित्ताको लागि आवेदन परेको छ ।...

बङ्गलादेशमा चट्याङमा परेर बिहे भाेजमा सहभागी १७ जनाकाे मृत्यु

काठमाडाैं । बङ्गलादेशमा चट्याङका कारण एउटा बिहेको भोजमा सहभागी भएका १७ जनाको मृत्यु भएको छ । उक्त घटनामा बेहुलासहित अन्य १४ जना घाइते भएको बीबीसीले जनाएकाे छ । उत्तरी बाङ्ग्लादेशको शिवगन्जमा पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका मानिसहरू बेहुलीको...

यूएईलेमा नेपाली नागरिकले प्रवेश पाउने, कस्ता व्यक्ति जान पाउँछन् ?

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिक जानका लागि खुला गरेकाे छ । कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको हाे । युएईले बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । युएईको भिसा भएका...

यूएईका बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खाेप लगाइने

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) का बालबालिकालाई पनि कोरोनाभाइरसविरुद्धको खाेप लगाइने भएकाे छ । यूएईमा बालबालिकाका लागि चिनियाँ खोप लगाइने भएको गल्फन्यूजले समाचार प्रकाशित गरेकाे छ । यूएईको स्वास्थ्य मन्त्रालयले चिनियाँ खोप सिनोफार्म बालबालिकालाई पनि लगाउन सकिने निष्कर्ष निकाल्दै...

जापानबाट अष्ट्राजेनकाकाे ८ लाख डोज खोप शनिबार नेपाल आइपुग्ने

काठमाडाैं । जापान सरकारले अनुदानमा दिन लागेको अष्ट्राजेनेकाको ८ लाख डोज खोप शनिबार र आइतबार नेपाल आइपग्ने भएकाे छ । काठमाडौंमा रहेकाे जापानी राजदूतावासले विज्ञप्ति जारी गरी शनिबार र आइतबार गरी आठ लाख डोज खोप आउने जानकारी दिएको हो ।...

सानिमा लाइफको आईपीओ, पहिलो दिनमा नै २ गुणा बढीको आवेदन

काठमाडाैं । बुधबारदेखि निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्सको पहिलो दिन २ गुणा बढी आवेदन परेकाे छ । पहिलो दिनमा यतिधेरै आवेदन परेकाे याे पहिलाेपटक हाे । ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएकोमा निष्काशनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ७...

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री खुला, कति भर्ने ?

काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि बुधवारदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशनमा ल्याएको छ । कम्पनीले कुल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ५...

माधवकुमार नेपालले बुधबार नयाँ पार्टी खोल्ने एमाले नेता बाँस्कोटाको दाबी

काठमाडौं । नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्न लागेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमार्फत वरिष्ठ नेता नेपालले बुधवार नयाँ पार्टी घोषणा गरेर माओवादी पार्टीमा जाने ढोका खोल्न लागेको दाबी गरेका हुन् ।...

स्वास्थ्य मन्त्रालय भन्छ : कोरोना संक्रमणको जोखिम खाेप केन्द्रमा

काठमाडौं । खोप केन्द्र व्यवस्थित बन्न नसक्दा संक्रमण फैलन सक्ने जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप अभियानलाई थप प्रभाकारी बनाउन सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन पनि...