Aafno Khabar
Feature News

मेलम्ची आयोजनाका १० प्राडोसहित २७ वटा गाडी गायब !

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराएकाे पाइएकाे छ । महालेखा परीक्षकको ५८औं वाषिर्क प्रतिवेदन अनुसार मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो । हेडवर्क्स तथा सुरुङ निर्माणको...

‘नेपाल आइडल’ का निर्णायक परिवर्तन, काे–काे फेरिए ?

काठमाडौं । चर्चित टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सिजनका लागि निर्णायक परिवर्तन भएका हुन् । नयाँ निर्णायकमा गायक शम्भुजित बास्कोटा, सुगम पोखरेल र शिवानी मोक्तान रहेका छन्...

अबदेखि मेराे शेयरकाे पासवर्ड आफैँले रिसेट गर्न मिल्ने

काठमाडाैं । अबदेखि मेराे शेयरकाे पासवर्ड आफैँले रिसेट गर्न मिल्ने भएकाे छ । नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले मेरो सेयर पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा ल्याएकाे हाे । यसअघि याे सुविधा थिएन । मेरो सेयरमा ‘फरगट...

विश्वकप क्रिकेटको खेल तालिका : पहिलो खेलमा पाकिस्तानसँग भारत (तालिकासहित)

काठमाडाैं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । युएई र ओमानमा संयुक्त रुपमा हुन लागेको प्रतियोगिताको खेल तालिका अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको हो । विश्वकप क्रिकेट अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म...

मेलम्चीमा पुन: बाढी, बगे तीन घर

काठमाडाैं । अविरल वर्षासँग मंगलबार राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनले दिएकाे जानकारी अनुसार स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको हाे...

‘देउवालाई परमादेशकाे प्रधानमन्त्री भनेर हेप्नेलाई नागरिकले माफी दिन्नन्’

काठमाडाैं । सत्ता साझेदार जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले संसदबाट बहुमत प्राप्त प्रधानमन्त्री शेरबहादुर देउवालाई हेप्ने काम नगर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई चेतावनी दिएका छन् । सांसद यादवले एमालेप्रति सङ्केत गर्दै संसदबाट बहुमत सावित गराएका प्रधानमन्त्री देउवालाई...

सानिमा लाइफको आईपीओ बाँडफाँड, साढे १७ लाख बढीको हात खाली

काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा...

क्यानडाले २० हजार अफगानी नागरिकलाई शरण दिने

काठमाडाैं । क्यानडाले २० हजार अफगानी नागरिकलाई शरण दिने बताएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अफगानिस्तानमा अहिले भइरहेकाे हिंसाका कारण मुलुक छाड्न बाध्य २० हजार अफगानीलाई शरण दिने बताएका हुन् । क्यानडाका प्रधानमन्त्री ट्रुडोले ट्वीटरमार्फत भनेका छन्, ‘अफगानिस्तानको अवस्था...

चौथो लहर आएको दक्षिण कोरियामा कोरोना संक्रमित बढे

एजेन्सी । दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो २४ घण्टामा बढेको छ । कोरोना भाइरसको चौथो लहर आएको भनिएको दक्षिण काेरियामा शुक्रबार एक हजार ९९० जनामा कोरोनाको थप सङ्क्रमण देखिएकाे हाे । पछिल्लाे साता यहाँ काेराेनाका बिरामी बढीरहेका छन्...

काठमाडौंका यी पाँच स्थानबाट विद्यार्थीले खोप लगाउन पाउने

काठमाडाैं । परीक्षामा सामेल हुने त्रिभुवन विश्वविद्यालयलगायतका विद्यार्थीले बिहीबारदेखि खोप लगाउन पाउने भएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परीक्षा दिइरहेका र दिने तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको निर्णयपछि...