Aafno Khabar
Feature News

नेपाली सेनाको प्राविधिक पदमा रोजगारीको अवसर (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदका लागि दरखास्त आह्वान गरेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । भर्ना छनोटका लागि आजदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिनेछ भने...

गण्डकी प्रदेश लोकसेवाले माग्यो झण्डै एक हजार स्वास्थ्यकर्मी (विज्ञापनसहित)

कास्की । प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले झण्डै एक हजार स्वास्थ्यकर्मी माग गर्दै दरखास्त आह्वान गरेको छ। आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा आज गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत...

मेस्सीबिनाको बार्सिलोनाको च्याम्पियन्स लिगमा खराब सुरुवात

च्याम्पियन्स लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोना पराजित भएको छ । गयराति बार्सिलोना घरेलु मैदानमा जर्मन क्लब बायर्न म्युनिखसंग ३–० ले पराजित भएको हो। बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल गरे । खेलमा अग्रता बायर्नले...

ओमानसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ । ओपनर जतिन्दर सिंहले आक्रमक ब्याटिङ गर्दै शतक प्रहार गरेपछि नेपालले दिएको १९७ रनको सामान्य लक्ष्य ओमानले ३१.१ ओभर...

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पकाे धक्का

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी र दार्चुलामा भूकम्पको धक्का महसूस गरिएको छ । बिहान ६ : १३ बजे धक्का महसूस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ५ दशमलव ३ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु...

पृथ्वीको तापक्रम बढेपछि जनावर र चराचुरुंगीको आकार पनि बढ्न थाल्यो : अनुसन्धान

सिड्नी । नयाँ वातावरण होस् वा नयाँ कार्यक्षेत्र जे भए पनि परिवर्तित परिस्थिति स्विकार्नु अस्थित्वको महत्वपूर्ण विशेषता हो । बढ्दो तापका कारण मान्छे मात्र होइन, जनावर र कुनैबेला बोटबिरुवा पनि अवस्थाअनुसार आफ्नो स्वभाव बदल्छन् । समग्रमा पर्यावरण नै परिवर्तन हुन्छ...

रुखमै डेरा बनाएर अनलाइन कक्षा !

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागीता जनाइरहेका छन्...

रोहित र सन्दीपकाे शानदार प्रदर्शन, नेपालको जित

काठमाडौं । युवा ब्याट्सम्यान रोहितकुमार पौडेल र बलर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो एकदिवसीय मैत्रीपूर्ण क्रिकेटमा पपुवा न्युगिनीलाई पराजित गरेको छ । ओमानको मस्कटमा २ सय ३४ को लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्युगिनी ८२ रनमा अल आउट भएको...

प्रतिनिधिसभा बैठकमा यस्तोसम्म देखियो…

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार तीन पटक बस्यो । शुक्रबार अपरान्ह बसेका तीनवटै बैठकमा एमाले सांसदहरूको नाराबाजी चलिरह्यो । एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै सांसदहरूले सुरूदेखि नै नाराबाजी गरिरहे । सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्न बारम्बार...

पहिरोले मेलम्चीका १५ घर उच्च जोखिममा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ११ का दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । घले गाउँको माथिबाट २३ भदौमा पहिरो खस्दा दनुवार गाउँ र घले गाउँको बस्ती जोखिममा परेको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार मेलम्चीको घले...