काठमाडौं । गृह मन्त्रालयले बाँकेसहित तराइका चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार बाँके, पर्सा, सुनसरी र रौतहटमा नयाँ प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो। गृह मन्त्रालयमा कार्यरत उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेको...