Aafno Khabar
Blast News

सहकारीलाई मनपरी कार्यक्षेत्र विस्तार गर्न दिइनु गलत : जाँचबुझ आयोग

काठमाडौं । सहकारी क्षेत्रको समस्यामा सरकारी संयन्त्रकै ठूलो कमजोरी पहिचान भएको छ । सरकारी संयन्त्रले नै मनपरी कार्याक्षेत्र विस्तारको स्वीकृति दिँदा सहकारी क्षेत्रमा समस्या आएको ठहर गरिएको हो । जेनजी आन्दोलनपछि गठन भएको चुनावी सरकारले गठन गरेको सहकारी क्षेत्रको बेथिति...

सल्लाघारी बहुउदेश्यीय सहकारीका सञ्चालक के.सी र कार्कीले खाए सदस्यको करोडौं बचत

काठमाडौं । काठमाडौंको खिचापोखरी प्रधान कार्यालय रहेको सल्लाघारी बहुउदेश्यीय सहकारी संस्थाका दुई सञ्चालकका कारण बचतकर्ताको करोडौं रुपैयाँ जोखिममा परेको छ। बजारबाट संकलन गरिएको सर्वसाधारण बचतकर्ताको करोडौं रुपैयाँ लिएर सञ्चालकद्धय विरेन्द्र के.सी र बालगोपाल कार्की भाग्ने तयारीमा छन । लामो समयदेखि...

सैनिक कल्याणकारी भवन विवाद : कोषले तोड्यो एकलौटी सम्झौता, व्यवसायी र निर्माण कम्पनी बिखलबन्दमा (भिडियो)

काठमाडौं । सैनिक कल्याणकारी भवनको विवाद उत्कर्षमा पुगेको छ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनको करार सम्झौता विपरित सैनिक कल्याणकारी कोषले विवाद निम्त्याएको निर्माण पक्षको आरोप छ । कोषले जयन्ती निर्माण सेवासँग भवन निर्माणको सम्झौता गरेको थियो । सम्झौता अनुसार...

नेपाली कामदारकै निम्ति ईपीएसको नियम फेर्न दक्षिण कोरियाद्वारा अस्वीकार

रोजगारीका निम्ति दक्षिण कोरिया लैजाने नेपाली कामदारकै निम्ति रोजगार अनुमति प्रणाली (ईपीएस) को विद्यमान नियममा परिवर्तन गर्न नसकिने कोरियाली पक्षले नेपाललाई जबाफ दिएको छ। वैदेशिक रोजगार विभाग र सोलस्थित नेपाली दूतावासका अनुसार भाषापरीक्षा उत्तीर्ण भएपछि त्यसले मान्यता पाउने म्याद दुई...

समयको माग, पुस्ताको आवाज : के कांग्रेसले यूवालाई अगाडि बढाउँछ ?

नेपाली राजनीतिमा नेतृत्वको खडेरीको चर्चा भइरहेका बेला, विद्यार्थी राजनीतिबाट खारिएर राष्ट्रिय राजनीतितर्फ उक्लिन खोजिरहेका केही अनुहारहरूले आशा जगाएका छन्। तीमध्ये एक नाम हो - श्यामराज ओझा । उनी व्यक्ति मात्र होइनन्; आजको सन्दर्भमा उनी एक राजनीतिक ब्रान्ड बन्दै गएका छन्-...

यूएईविरुद्ध कप्तान रोहितको शतक

काठमाडौं । आईसीसी लिग टु अन्र्तगत यूएइविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक हानेका छन । एकदिवसीय क्रिकेटमा रोहितको यो दोस्रो शतक हो ।

प्रधानमन्त्रीले निर्वाचनबारे दलसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीका विषयमा आज राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै छिन् । छलफल आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आह्वान गरिएको छ । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको...

आठ महिनामा साढे ७ लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौं । नेपालमा विदेशी पर्यटक आगमनमा निरन्तर वृद्धि देखिएको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को अगस्त महिनामा मात्र ८८ हजार ६८० पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको सोही महिनाको तुलनामा २२ प्रतिशतले बढी...

नेपाल–भारत सीमा विवाद समाधान कूटनीतिक संवादमै गर्ने सरकारको अडान

थियानजिन : चीनको थियानजिन सहरमा सम्पन्न शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङ प्रस्थान गर्ने भएका छन्। बेइजिङमा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।...

कहिले आउँछ एसईई परीक्षाको नतिजा ?

यसपटक माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा नियमित तालिकाभन्दा ढिलो प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ । बोर्डको परीक्षा क्यालेन्डर अनुसार असार ७ भित्रै प्रकाशित गर्नु पर्ने नतिजा अझै १० दिनजति ढिलो हुने बोर्डले जनाएको छ। परीक्षा बोर्डका अनुसार शिक्षक...