नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच १ सय ४० मेगावाट क्षमताको विद्युत् खरिद–बिक्री (पिपिए) सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । प्राधिकरणतर्फका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवद्र्धक कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले शुक्रबार जलाशययुक्त आयोजनाको पहिलो पिपिएका रूपमा...