Aafno Khabar
आर्थिक

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार निगमले साबिकको पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईले वृद्धि...

१० दिन बन्द गर्दा ३२ कराेड घाटा भयाे : ह्याचरी सङ्घ

चितवन । १० दिनसम्म कुखुराका चल्ला उत्पादन बन्द गरेको नेपाल ह्याचरी उद्योग सङ्घले बुधबारदेखि फेरि चल्ला उत्पादन सुरु गरेको छ । लागतअनुसारको मूल्य नपाएको भन्दै गएको मंसिर २९ गतेदेखि उत्पादन बन्द गरेको सङ्घले बुधबारदेखि फेरि नियमित चल्ला उत्पादन सुरु गरेको हो...

लमजुङमा बर्सेनि सुन्तला उत्पादन घट्दै : किसानहरु चिन्तित

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका–१, ठूलो धिमिरेका विष्णुप्रसाद पन्त २०४८ सालदेखि सुन्तला खेतीमा संलग्न हुनुहुन्छ । ४ रोपनी जग्गाबाट सुन्तला खेती सुरु गर्नुभएका पन्तले पछि ८ रोपनी जग्गामा विस्तार गर्नुभयो । विगतमा सुन्तला खेतीबाट राम्रै कमाइ भएर सजिलै गुजारा चलेको भए...

रासायनीक विषादीको प्रयोग र स्वास्थ्यमा पारेको प्रभावबारे सर्वेक्षण

चितवन । जनस्वाथ्य प्रतिष्ठान, जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र जिल्ला समन्वय समिति, चितवनको आयोजनामा रासायनिक विषादीको प्रयोग र यसले स्वास्थ्यमा पारेको प्रभावबारे सर्वेक्षण सम्पन्न भएको छ । चितवनका विभिन्न ठाउँमा गरिएको सर्वेक्षणमा कृषिसँग सम्बन्धित १४ जना सहभागि भएका...

नक्कली नोटको कारोवार गर्ने बङ्गलादेशी पक्राउ

भक्तपुर। एक हजार दरका नक्कली नोटको कारोवार गर्ने चारजना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमिको टोलीले उनीहरुलाई आज पक्राउ गरेको हो । पक्राउ पर्नेमा बङ्गलादेश नेत्रकुना घर भई मध्यपुरथिमि–१ लोकन्थली बस्ने ४१ वर्षीय अलि अहमद,...

जंगली जनावरले बाली नष्ट गर्न थालेपछि कृषक तनावमा

सर्लाही । सर्लाहीका किसानलाई जङ्गली जनावरले दुःख दिन थालेको छ । निलगाई, बँदेल, बाँदरलगायतका जङ्गली जनावरले बालीनाली खाएर सखाप पार्न थालेपछि जिल्लाका किसान निराश भएका छन् । पछिल्लो समय बढ्दो वन विनाशका कारण जङ्गली जनावर किसानको खेतबारीमा पसेर कृषि उपज...

लक्ष्मी बैंकको १५ प्रतिशत बोनस प्रस्ताव पारित

काठमाडौं । लक्ष्मी बैंकको १५ प्रतिशत बोनस प्रस्ताव पारित भएको छ । बैंकको आईतबार राजधानीमा सम्पन्न १९ औं वार्षिक साधारणसभाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गरेको हो । बैंक गत आर्थिक बर्षमा १ अर्ब...

एमसीसी नेपाल कम्प्याक्ट अनुमोदन गर्न एमसिए नेपालको अनुरोध

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सँगको कम्प्याक्ट(सम्झौता) संसदको जारी हिउँदे अधिवेशनबाट पारित गर्नको लागि मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) ले अनुरोध गरेको छ । एमसिएले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरि विशुद्ध देशको हितमा रहेको दाबी गर्दै अनुमोदनको लागी आग्रह...

निर्यात व्यापार सन्तोषजनक : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका चार महिनामा नेपालको निर्यात व्यापार सन्तोषजनक रहेको उल्लेख गरेको छ । यस अवधिमा कूल वस्तु निर्यात २३ दशमलव शून्य नौ प्रतिशतले वृद्धि भई रु ३६ अर्ब २८ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही...

सकियो चल्ला होलिडे, ४० लाख चल्ला बन्ने ६० लाख गर्भ अवस्थाको निशेचित अण्डा नष्ट

काठमाडौं । ब्रोइलर कुखुराको चल्ला उत्पादकहरूको दश दिन लामो ‘चल्ला होलिडे’ आइतबार सकियो । बजारमा चल्लाको मागभन्दा उत्पादन धेरै भएपछि नेपाल ह्याचरी उद्योग संघ चल्ला होलिडेका नाममा जिउँदा चल्ला मार्ने र अन्डा नष्ट गर्ने अभियान चलाएको हो । यस अभियानका...