Aafno Khabar

उपत्यकामा थप ६२ जनामा काेराेना संक्रमण

  • आफ्नो खबर
  • August 8, 2020 प्रकाशित

काठमाडौं  । उपत्यकामा शनिबार ६२ जना काेभिड १९ का संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना थपिएका छन् ।  ललितपुर र भक्तपुरमा तीन/तीन जना थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।

यस्तै, शनिबार देशभर तीन सय ८७ जना संक्रमित थपिएका छन् । नेपालमा हालसम्म मृतक ७३ जनामा काेभिड १९ संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।

याे पनि पढ्नुहाेस् । 

नेपालमा काेभिड १९ संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७३

शनिबार थपिए ३ सय ८७ काेराेना संक्रमित