काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गरी परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड २०७७ बनाएको छ ।
मापदण्डमा स्वास्थ्य जोखिमको समयमा परीक्षा सञ्चालन तथा व्यवस्थापन कसरी गर्ने भन्ने उल्लेख गरिएको छ ।
यो पनि…