Aafno Khabar

असोज १ गतेबाट होटल, रेष्टुरेन्ट खुल्ने

  • आफ्नो खबर
  • September 15, 2020 प्रकाशित

काठमाडौं । सरकारले होटल, रेष्टुरेन्टहरु असोज १ गतेबाटै खुला गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने, लामो दुरकिा सवारी खुलाउने लगायतका निर्णय पनि गरेको छ ।