Aafno Khabar

सुनको मूल्य बढ्यो

  • आफ्नो खबर
  • September 15, 2020 प्रकाशित

काठमाडौं । सुनको मूल्य आज तोलामा ६ सय रुपैयाँ बढेर तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

सुन हिजो तोलामा ९६ हजार नौ सय रुपैयाँ तोकिएको थियो । चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँ बढेर तोलामा १३ सय ४० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।