विसं २०७७ साल भाद्र २५ गते । तदनुसार इसं २०२० सेप्टेम्बर १० तारिख । प्रमादिनाम संवत्सर । श्रीसूर्य दक्षिणायन । शरद ऋतु । सूर्याेदय बिहान ५ : ४७ । सूर्यास्त बेलुकी १८ : १२ । आश्विन कृष्ण अष्टमी तिथि (बेलुका २२ : ४८ सम्म) त्यसपछि नवमी तिथि । राेहिणी नक्षत्र । चन्द्रमा वृष राशिमा । सूर्य सिंह राशिमा । गुरु धनु राशिमा । उत्पात याेग । बालष करण ।
आजकाे चाडपर्व : साेह्रश्राद्ध अन्तर्गत अष्टमी श्राद्ध । गाेरखकाली पूजा । जितिया पर्व । अष्टमी ब्रत ।
सुभ समय : बिहान ६ : ४ देखि ८ : ४६ सम्म ।
लाभ समय : १ : ५२ देखि ३ : ३४ सम्म l
अमृत समय : ३ : ३४ देखि ५ : १६ सम्म ।
लाभ समय : साँझ ६ : ५८ देखि ८ : १६ सम्म ।
शुभ समय बेलुका : ९ : ३४ देखि १० : ५२ सम्म ।
अमृत समय : १० : ५२ देखि १२ : १० सम्म
राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
लगानीकाे अवसर प्राप्त हाेला । प्रेम प्रसगका कुराले मन हर्षित हुनेछ । अध्ययनमा सफलता आउला । स्वास्थ्य स्थितिमा विषेश ध्यान दिनुहाेला । शुभरंग राताे । शुभअंक ३ र ११ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
स्वास्थ्य स्थितिमा मिठास आउनेछ । बाेलिमा मिठास आउनेछ । अल्झिएका काम सम्पन्न हुनेछ । आर्थिक सफलताकाे याेग रहेकाे छ । शुभरंग निलाे । शुभअंक ४ र १२ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
बाध्यात्मक स्थिति रहला । गाेपनियता भंग हुनसक्छ । याेगाकाे याेग बन्नेछ । शिक्षामा केही बाधा उत्पन्न हाेला । व्यर्थमा समय बित्ने याेग छ । शुभरंग हरियाे शुभअंक १ र ५ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
आर्थिक पक्ष बलियाे रहनेछ । सबैकाे साथले मनमा हर्ष बढाउने छ । लगानीकाे याेग रहला । यात्राकाे गाेग बन्नेछ । शुभरंग सेताे । शुभअंक २ र ६ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
अधुरा कार्यहरु सम्पन्न हुनेछन् । काममा हाैसला मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । नाेकरीमा सफलता मिल्नेछ । शुभरंग गुलाबी । शुभअंक ३ र ७ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
सामाजिक कार्यमा सफलता मिल्नेछ । धर्म कर्ममा रुची आउनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । शिक्षामा प्रगतिकाे बेला छ । शुभरंग हरियाे । शुभअंक ४ र ८ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
गलत निर्णय हुनसक्ने अवस्था रहला । आर्थिक संकटकाे याेग छ । अनावश्यक कार्यमा समय ब्यतित हाेला । प्रेममा खटपटकाे स्थिति रहला । शुभरंग निलाे । शुभअंक ५ र ९ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आत्मियता बढ्नेछ । आर्थिक पक्ष बलियाे रहला । प्रेम तथा दाम्पत्यमा सुधार आउनेछ । इच्छाशक्ति बढ्नेछ । शुभरंग राताे । शुभअंक ६ र १० ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अनावश्यक खर्चकाे याेग रहला । व्यापार व्यवसायमा सहज महसुस हुनेछ । आकस्मिक लाभकाे अवस्था रहला । शुभरंग पहेँलाे । शुभअंक ७ र ११ ।
मकर ( भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि )
काममा सफलता मिल्नेछ । आफन्तजनसँग भेट हुनेछ । प्रतिष्ठित व्यक्तिसँग भेट हुनेछ । मन हर्षित रहला । शुभरंग कालाे । शुभअंक ८ र १२ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
अनावश्यक कार्यमा मन जानेछ । स्वास्थ्यमा समस्या देखिनेछ । आर्थिक क्रियाकलापमा असफलता । महत्वपूर्ण अवसर गुम्नसक्ने अवस्था रहला । शुभरंग कालाे । शुभअंक १ र ९ ।
मिन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
कार्य सम्पन्न हुँदा मनमा हर्ष आउनेछ । आर्थिक क्रियाकलापमा प्रगति हुनेछ । आम्दानी गर्ने बेला रहेकाे छ । शुभ रंग पहेँलाे । शुभ अंक २ र १० ।
तपाईँकाे दिन शुभ रहाेस् ।