Aafno Khabar

पुष २७ गते विदुर नगरपालिका नुवाकोटमा सार्वजनिक बिदा

  • २०७६ पुष २४ गते १२:५३ प्रकाशित

नुवाकोट। नुवाकोटको विदुर नगरपालिकाले पृथ्वीजयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिन बिदा दिने भएको छ ।

पृथ्वीजयन्तीमा नगरक्षेत्र भित्रका सबै सरकारी कार्यालय र शिक्षण संस्था बन्द रहने नगरपालिकाले जनाएको छ । पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणमा नुवाकोटबाट विजयी शुरुवात गरेका थिए ।