-फरक दलको हुनुपर्छ : कांग्रेस -फरक दलबाटै निर्वाचित भएका हुन् : नेकपा -संविधानअनुसार फरक दलकै बनाउनुपर्छ : संविधानविद् सभामुख र उपसभामुख फरक–फरक दलको प्रतिनिधि हुनुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधिसभा बैठकमा पटक–पटक विषय उठाएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट...