वर्डक्याम्प नेपालको २०२५ संस्करण काठमाडौंमा हुने भएको छ । वर्डप्रेस काठमाडौंको आयोजनामा चैत २२ र २३ गते दुई दिने वर्डक्याम्प नेपाल २०२५ कुन्डलिनी दरबारमा हुन लागेको हो । काठमाडौंको चन्डोलमा हुने उक्त कार्यक्रममा वर्डप्रेसलाई आफ्नो कार्यक्षेत्रमा प्रयोग गर्नेहरु, वर्डप्रेस विशेषज्ञहरु...