Aafno Khabar
ट्रेन्डिङ खबर

लोकसेवा आयोगले माग्यो ६ सय ३८ सह सचिव र उप सचिवका लागि आवेदन

काठमाडौं । लोकसेवा आयोगले ६ सय ३८ पदको लागि आवेदन मागेको छ । आयोगले राजपत्रांकित प्रथम श्रेणी सह सचिव र द्वितीय श्रेणी उप सचिव पदको रिक्त स्थान पूर्तिका लागि आवेदन मागेको हो । निजामती, संसद् र स्वास्थ्यमा गरेर सह सचिव...

थप १८ जना कोराेना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६६३ पुगेको छ...

थप ३५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । नेपालमा थप ३५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । संक्रमितमध्ये ७८ हजार ७८०...

उपत्यकामा थप २२८३ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । सोमबार नेपालमा थप...

थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । संक्रमितमध्ये ७७ हजार २७७ जना निको...

कोरोना भाइरसबारे नयाँ तथ्य : पैसा र स्मार्टफोनमा २८ दिनसम्म जीवित रहन्छ

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस मुद्रा, स्मार्टफोनको स्क्रिन र धातुमा २८ दिनसम्म जीवित रहने एक अनुसन्धानले देखाएको छ । अष्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सीले गरेको अनुसन्धानबाट कोरोना भाइरसबारे यस्तो नयाँ तथ्य फेला परेको हो । अन्धकार कोठा प्रयोगशालाकाे...

नागरिक संवेदनशील नभए फेरि लकडाउन !

काठमाडाैं । काठमाडाैं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बढेको भन्दै सरकारले कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गरेको छ । आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गर्नुभएको...

उपत्यकामा थप १४ सय १६ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं जिल्लामा ११ सय ४५ जना, ललितपुरमा एक सय ६१ जना र भक्तपुरमा एक सय १० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं । आइतबार देशभर थप २ हजार ७१ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लाे २४ घण्टामा १५ सय ५२ जना निको भएर डिस्चार्ज भएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख...

के हो ‘लङ कोभिड’, कसरी हुन्छ ?

अधिकांश मानिसका लागि कोरोना खतरनाक रोग होइन । तर, केही मानिसका लागि भने यो निकै घातक रोग हो । किनकि केही मानिसमा कोरोना ठीक हुन लामो समय लाग्छ । केही महिनासम्म थकान, दुखाइ र सास फेर्न समस्या समेत हुने गरेको...