Aafno Khabar
ट्रेन्डिङ खबर

आज भाइटीका, उत्तम साइत ११ बजेर ३७ मिनेटमा

काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर  भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् । टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा...

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र ९७३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ७६४ जना, ललितपुरका १२६ र भक्तपुरका ८३ जना छन् । कास्कीका...

कोरोना अपडेट : १० हजार परीक्षण, १९१३ संक्रमित, १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको हो । १५ जनाको मृत्यु भएको छ । यससँगै...

निजामती सेवाका विभिन्न ३ सय प्राविधिक पदमा रोजगारीको अवसर (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले निजामती सेवातर्फ विभिन्न प्राविधिक पदमा आवेदन मागेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन निकालेको हो । ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको...

११ दिनपछि खुल्यो म्याग्दीको बेनी बजार

म्याग्दी । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै यही कात्तिक १४ गतेदेखि बन्द म्याग्दीको सदरमुकाम बेनीको बजार ११ दिनपछि खुलेको छ । लक्षणसहितका कोरोना संक्रमित भेटिएपछि नगरपालिकाको सिफारिसमा कात्तिक १४ गतेदेखि एक हप्ताका लागि गरिएको बन्दलाई कात्तिक २८ गतेसम्म लम्ब्याइएको...

मुम्बई इन्डियन्सले जित्यो आईपीएलको उपाधि, दिल्ली उपविजेता

काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आईपीएल–टी २० क्रिकेटको १३औं संस्करणको उपाधि जितेको छ । युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा मंगलबार भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक उपाधि...

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १४२८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ११३६, ललितपुरका २०१ र भक्तपुरका ९१ जना छन् । यस्तै कास्कीका १५१ जना, मोरङका...

कोरोना अपडेट : १११७७ परीक्षण,२५७१ संक्रमित,१८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९७...

अत्याधिक चिसोका कारण हुम्लाका धारामा बरफ जम्न थाल्यो

काठमाडौं । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा...

यमपञ्चक कात्तिक २७ गतेदेखि सुरु, भाइटीकाको उत्तम साइत बिहान ११:३७ मा

काठमाडौं । यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ः३७ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ ।...