Aafno Khabar
ट्रेन्डिङ खबर

विदेशीको इशारामा प्रधानमन्त्री ओली संविधान मास्न लागे : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको इशारामा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मास्ने पात्रको रुपमा काम गरिरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले अहिलेको व्यवस्था मन नपाउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्ने...

नियम उल्लघंन गरेकोमा नर्वेकी प्रधानमन्त्रीले मागिन् माफी

काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि आफ्नै सरकारले जारी गरेका नियम उल्लंघन गरेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेगले माफी मागेकी छिन् । गत फेब्रुअरी २५ का दिन उनी ६०औं जन्मदिन मनाउन परिवारसहित उनी नर्वेको राजधानी ओस्लो बाहिरको होल नगरपालिका पुगेकी थिइन् ।...

भारतमा कोरोना सङ्क्रमणको दर बढ्यो, सीमा नाकामा कडाई

काठमाडौं । भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।...

सत्ता समीकरणको निर्णायक जसपा विवादको कारक को ?

काठमाडौं । सत्ता समीकरणका लागि निर्णायक देखिएको जसपा नेपालभित्र विवाद चुलिन थालेको छ । सत्ता गठबन्धनमा कोसँग सहकार्य गर्ने भन्नेबारे जसपा नेपालभित्र विवाद बढेको हो । बिहीबारका लागि निर्धारित जसपाको कार्यकारिणी समिति बैठक ‘तयारी नपुगेको भन्दै स्थगित भयो । सो...

आस्ट्राजेनेकाको खोपमाथि युरोपेली देशमा किन उठेको थियो प्रश्न !

एजेन्सी । युरोपेली सङ्घ ईयूको औषधी नियामक ईएमएले गरेको एउटा समीक्षाले अक्सफर्ड–आस्ट्राजेनेका कोभिड खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ। उक्त खोप र रगत जम्ने समस्याबिच सम्बन्ध हुनसक्ने भन्ने त्रासकाबीच १३ ईयू देशहरूले सो खोपमा अस्थायी प्रतिबन्ध लगाएपछि ईएमएले...

स्पेनमा पनि स्वैच्छिक मरणले पायो कानुनी मान्यता

एजेन्सी । स्पेनको संसदले स्वैच्छिक मरणलाई कानुनी मान्यता दिएको छ । संसदमा भएको मतदानमा इच्छामृत्युको पक्षमा २ सय २ मत आयो भने विपक्षमा १ सय ४१ मत आएको थियो। अहिले स्पेनको कानूनमा स्वेच्छिक मरण वा स्वेच्छिक मरणमा सहयोग गर्नेलाइ १०...

सत्ताभन्दा व्यवस्था महत्त्वपूर्ण कांग्रेस नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पहिले पार्टी लोकतान्त्रिक हुन आवश्यक रहेको बताएका छन्। कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको गुनासो उनले गर्दै आफ्नै कारण देशमा राजनीतिक अन्योल देखिएको बताए। देशमा देखिएजस्तै अवस्था अहिले कांग्रेसभित्र पनि...

बर्दियामा मान्छे खाने बाघ नियन्त्रणमा

काठमाडौं । बर्दियामा दुई दिनमा दुईवटा पाटेबाघलाई नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र आसपास र खाता जैविक मार्ग क्षेत्र आसपासमा दैनिक जसो मानिस तथा पशुचौपायालाई आक्रमण गर्ने दुईवटा पाटेबाघलाई नियन्त्रणमा लिइएको हो । बर्दिया राष्ट्रिय निकुञ्ज र...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् आजको कार्यसूची

काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा दुई वटा वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची तयार भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो प्रतिवेदन...

वैदेशिक रोजगारीमा जाने घटे, विप्रेषण आप्रवाहमा भने ११ प्रतिशतले वृद्धि

काठमाडौं । कोरोनाका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्यामा कमी आएको भए पनि विप्रेषण आप्रवाह भने ११ प्रतिशतले बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आवको सात महिनामा कूल ५ खर्ब ६७ अर्ब ७० करोड...