Aafno Khabar
ट्रेन्डिङ खबर

असार १ देखि निषेधाज्ञा खुकुलो हुने, यस्तो छ सरकारको तयारी

काठमाडाैं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ संक्रमण न्यून भइरहेका बेेलामा सरकारले विस्तार निषेधाज्ञा हटाउने तयारी गरेकाे छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र संक्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने...

अफ्रिकन युनियनकाे संसदमा हंगामा, महिला सांसदमाथि लात्ती (भिडिओ)

काठमाडाैं । अफ्रिकन युनियन (अफ्रिकी संघ) को संसदमा सोमबार हंगामा मच्चिएको छ । ब्यालट बक्सका विषयमा सांसदहरुबीच झगडा भएकाे थियाे । यही बीचमा एक सांसदले महिला सांसदमाथि लात्ती हाने । दक्षिण अफ्रिकाको मिडरान्डमा रहेको संसद् भवनमा संघको व्यवस्थापिका निकायका नयाँ...

चीनमा अब एक दम्पतीले तीन वटासम्म सन्तान जन्माउन पाउने

काठमाडौं । चीनमा अब एक दम्पतीले तीन वटासम्म सन्तान जन्माउन पाउने भएका छन् । सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङकाे अध्यक्षतामा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो बैठकले एक जोडीले तीन सन्तान जन्माउन सक्ने नीति कार्यान्वयनमा ल्याएको हो । चीनमा युवाभन्दा बढी वृद्धवृद्धाको...

काेराेना महामारीबीच अमेरिकामा फेला पर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍याे फेरि अर्काे संक्रमण

काठमाडौं । कोरोना महामारीका बीच अमेरिकामा फेरि अर्को संक्रमण फेला परेकाे छ । संयुक्त राज्य अमेरिकाको ४३ राज्यमा १६३ जना बिरामीमा साल्माेनाेलाकाे संक्रमण देखिएकाे हाे । साल्माेनाेलाकाे संक्रमण देखिएपछि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) र जनस्वास्थ्य अधिकारीहरूले याे...

काेराेना संक्रमितको उपचारमा सहयोग गर्न सन्दीप लामिछानेले अघि बढाए हात

काठमाडाैं । कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि क्रिकेटर सन्दीप लामिछानेले सहयोग अभियान सुरु गरेका छन् । सन्दीपले आफ्नो नाममा बैंक खाता खोलेर त्यसमा सक्दो रकम जम्मा गर्न अपिल गरेका छन् । सन्दीप आफूले ३ लाख रुपैयाँ राखेको...

के साँच्चै छिटाे फैलिन्छ काेराेनाकाे भारतीय भेरियन्ट ?

काठमाडौं । भारतमा उत्पन्न नयाँ ‘बी.१.६१७.२ भेरियेन्ट बिस्तारै दुनियाँभर फैलिन सुरु गरेको छ । केही महिना अगाडि कोभिड संक्रमण दर कम हुन थालेकाे र खोप अभियान सफल भइरहेका समाचार सञ्चारमाध्यममा आउन थालिसकेका थिए । तर, अहिले परिस्थिति बदलिसकेको छ ।...

सामाजिक सञ्जालमा नरहरि बुटी : कोरोनाभाइरसको औषधि भन्ने दाबी सही हाे ?

नेपालमा कोरोना भाइरसको अझ घातक मानिएको दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले आयुर्वेदिक औषधि भन्दै उपचारसम्बन्धी विभिन्न सामग्रीहरू शेयर गरेका छन् । तिनैमध्ये एउटामा आफू प्राकृतिक चिकित्साविद् भएको बताउने प्रेम गौतमले ‘नरहरि बुटी’ ले शरीरको प्रतिरोध क्षमता बढाउने दाबी...

नेपालमा पनि देखिन थाल्याे भारतमा आएकाे शक्तिशाली चक्रवातकाे असर

काठमाडाैं । भारतमा आएकाे शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अरब सागरमा विकसित शक्तिशाली चक्रवातको असर देखिन थालेकाे हाे । चक्रवातकाे प्रभाव देशको पश्चिम क्षेत्रसहित काठमाडाैं उपत्यकासम्म देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए...

मृत्युपछि भाइरल बन्याे दिल्लीकी गर्भवती महिलाको याे सन्देश

काठमाडाैं । दिल्लीकाे एक गर्भवती महिलाले शेयर गरेकाे एक भिडियाे यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेकाे छ । दिल्लीकी दीपिका नाम गरेकी एक महिलाले यतिबेला काेराेनासँगकाे लडाइँ हारिसकेकी छिन् । आफ्नो अन्तिम भिडियोमा उनले मानिसहरुलाई सम्हालिएर बस्न आग्रह गरेकी छिन् ।...

मास्क नलगाई सडकमा निस्कनेलाई कुखुरा र भ्यागुता बन्ने सजाय

काठमाडाैं । भारतमा यतिबेला काेराेना संक्रमण उच्च छ । तैपनि मानिसहरू संक्रमणप्रति गम्भीर देखिएका छैनन् । भारतकाे झारखण्डमा मानिसहरु मास्क नलगाइ बाहिर निस्कन थालेपछि प्रहरीले नयाँ सजाय दिन थालेकाे छ । प्रहरीले मास्क मास्क नलगाई सडकमा निस्कनेलाई कुखुरा र भ्यागुता...