Aafno Khabar
ट्रेन्डिङ खबर

अफगानिस्तानमा फेरि चर्कियो द्धन्द्ध-तालिबानविरुद्ध महिलाको विरोध

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा तालिवानविरुद्ध विशाल विरोध प्रदर्शन भएको छ । विरोधप्रदर्शनमा सहभागीहरूलाई तितरबितर पार्न तालिबानले हावामा गोली चलाएको छ । घटनास्थलमा खिचिएको भिडिओमा गोली चलेको आवाज सुनिन्छ तथा मानिसहरू भाग्दै सुरक्षित ठाउँतिर गएको देखिन्छ । काबुलका सडकमा आज...

पहिलो एकदिवसीय खेलमा नेपालको संर्घषपूर्ण जित

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्यूगिनी पीएनजी विरुद्धको एक दिवसीय क्रिकेटमा संर्घषपूर्ण जित निकालेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो । एक सय ३५ रनको सामान्य लक्ष्य पाएको...

एमसीसीको विरोध पछि अमेरिकाले भन्यो : तथ्यमा आधारित बहस गर्न पाइन्छ

काठमाडाैं । नेपालमा विभिन्न पक्षबाट एमसीसीको विरोध भएपछि अमेरिकाले तथ्यमा आधारिक बहस गर्न सबैलाई छुट रहेको भन्दै आफ्नो देश अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएको छ । नेपालस्थित अमेरिकी दूतावासले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सहितको विषयमा तथ्यमा आधारित सार्वजनिक छलफल र अभिव्यक्तिको...

‘लाइसेन्स’ परीक्षा पुन : सञ्चालन, रि-ट्रायल भदौ २७ देखि

काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा आयतबारदेखि पुन : सञ्चालन गरेकाे छ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा स्थगित गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ...

थप एक साता निषेधाज्ञा, हट्यो ८ बजेदेखि सवारीसाधन सञ्चालनमा लगाइएको रोक

काठमाडाैं । काठमाडाैं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले राति ८ बजेदेखि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले बुधबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यक र अनुमति लिए बाहेकका सवारी साधन...

मेलम्ची आयोजनाका १० प्राडोसहित २७ वटा गाडी गायब !

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका १० प्राडोसहित २७ वटा गाडी हराएकाे पाइएकाे छ । महालेखा परीक्षकको ५८औं वाषिर्क प्रतिवेदन अनुसार मेलम्ची खानेपानी आयोजनाले बैंक ग्यारेन्टी सुविधा उपयोग गरी कुल ३९ थान गाडी आयात गरेको थियो । हेडवर्क्स तथा सुरुङ निर्माणको...

अमेरिकी सेनाको जहाजबाट खस्ने एक अफगानी फुटबलर, अर्को डाक्टर !

काठमाडाैं । अमेरिकी सेनाको जहाजबाट खसेर ज्यान गुमाउने २ जनाकाे परिचय खुलेकाे छ । ज्यान गुमाउनेमा एक जना अफगानी फुटबलर भएको र अर्का एकजना डाक्टर भएकाे खुलेकाे हाे । काबुलबाट अफगानी नागरिक उद्धार गर्ने क्रममा दुई जना हामिद् कर्जाइ अन्तर्राष्ट्रिय...

कति छन् देशभर काेराेनाका सक्रिय संक्रमित ?

काठमाडाैं । नेपाल पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५६ नमुनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । बुधबार १ हजार ८८५...

टेलिकमकाे एसईई अफर, यस्ता छन् सुविधा

काठमाडौं । नेपाल टेलिकमले एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई एसइई अफर सार्वजनिक गरेको छ । एसइई उतीर्ण गरेका विद्यार्थीलाई निःशुल्क सिमकार्ड र डाटा, भ्वाइस र एसएमएस सुविधा दिएको हो । टेलिकमले पुरानो तथा नयाँ सिममा उक्त अफर उपलब्ध हुने जनाएको छ...

अफगानिस्तानमा चार प्रान्तीय राजधानी तालिबानको कब्जामा

काठमाडाैं । तालिबानले अफगानिस्तानका चार प्रान्तीय राजधानीमाथि कब्जा जमाएको दाबी गरेको छ । निमरोजको राजधानी जरन्जा शुक्रबार कब्जा गरेको तालिबानले अन्य दुई राजधानी कब्जा गरेको दाबी गरेको बीबीसीले समाचार प्रकाशित गरेकाे छ । यसअघि तालिबानले लस्करगाहमाथि पनि नियन्त्रण कायम गरेको...