Aafno Khabar
ट्रेन्डिङ खबर

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याइदै, को बन्ला नयाँ मुख्यमन्त्री ?

काठमाडौं । मुख्यमन्त्री नियुक्त भएको महिना दिन पनि नपुग्दै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ । परिस्थितिमा फेरबदल नभए केही दिनमै गठबन्धन भित्रका दलले अविश्वासको प्रस्ताव पेस गर्ने नेताहरुले बताएका छन् । प्रदेशसभामा सत्तारुढ...

तेह्रथुम पावरको आईपीओ बाँडफाँड, २२ लाख बढीको हात खाली

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत भदौ ९ गतेदेखि १३ गतेसम्म ५ दिन खुल्ला गरेको ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ शुक्रबार बिहान बाँडफाँड भएको हो । बिक्री प्रबन्धक एनआईबिएल एस...

जेल छुट्न पाउँ भन्ने आलमको मुद्दा पेशीमा

काठमाडौं । रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका पूर्वमन्त्री अफताब आलमको थुनामुक्त हुन पाउ भन्ने मुद्दा पेशीमा चढेको छ । थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको...

मन्त्रीको नाम छिटो दिन प्रधानमन्त्रीको गठबन्धन दलसँग आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषदलाई पूर्णता दिन गठबन्धनका दलसँग आग्रह गरेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको...

कालापनी, लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने सरकारको तयारी

काठमाडौं । कोरोना महामारीका कारण स्थगित भएको राष्ट्रिय जनगणना आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने भएको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ कालापनी लिपुलेक क्षेत्रको पनि जनगणना गर्ने बताएको छ । यो क्षेत्र नेपालको राजनीतिक नक्शामा समेटिएको तर...

ससंदमा एमालेको हंगमा, संसदमै घन्कियो सभामुख मुर्दावादको नारा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नभएको र दल विभाजनमा भूमिका खेलेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संघीय संसदका दुवै सदन अवरोध गरेको छ । आफ्नो पार्टीले कारवाहीका लागि सिफारिस गरेका १४ जना सांसदलाई कारबाही नगरेर सभामुखले...

क्रान्तिकारी पार्टी बनाउन नसके माओवादी पार्टी विघटन गरौं: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी रुपान्तरण गर्न नसके यस्तो पार्टीलाई विघटन गरिदिए हुने बताएका छन । उनले अलि बल गरेर पार्टीलाई रूपान्तरण गर्न खोजिएको र क्रान्तिकारी पार्टी बनाउन खोजेको भए पनि सफल हुन नसकेको बताए।...

सुदुरपश्चिममा नेपाल पक्षबाट मन्त्री बनेका दुई मन्त्रीको राजीनामा

कैलाली । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । आज आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र सोही मन्त्रालयकी राज्यमन्त्री अर्चना गहतराजले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् । शाह भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेबाट नेतृत्व गर्दै सरकारमा...

अन्त्य भएको महिना दिन नपुग्दै बोलाइएको संसदका यी हुन एजेण्डा

काठमाडौं । बुधबारदेखि सुरु हुने संघीय संसदको दुवै सदनको अधिवेशनको तयारी सकिएको छ । संसद भवनमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदको दुवै सदनको अधिवेशन बुधबार अपराह्न ४ बजेका लागि आह्वान...

एमाले अध्यक्ष ओलीको आरोप-अदालत कांग्रेसको पक्षमा लाग्यो

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालत अहिले सत्ताधारी दल नेपाली काग्रेसको पक्षमा लागेको आरोप लगाउनुभएको छ । एमाले कास्कीले आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संबिधानमा जेसुकै लेखिएको भए पनि काग्रेसले प्रतिनिधि सभा...