Aafno Khabar
ट्रेन्डिङ खबर

योग्य नेतालाई मन्त्री बनाउन नसकेको प्रधानमन्त्री देउवाको स्विकारोक्ती

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको सरकार भएकाले काँग्रेसका क्षमतावान र योग्य नेतालाई मन्त्री बनाउन नसकेकोमा दुखमनाउ गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धनको सरकार भएकाले योग्यलाई मन्त्री बनाउन नसकेको बाध्यता सुनाउनु भयो ।...

हराउँदै दशैंको मौलिकता, मेटिदै रातो माटो र कमेरोको रङ

दशैँ र तिहारको समयमा रातो माटोसहित खोटो र कमेरोले घर रंगाउने प्रचलन हराउँदै गएको छ । विशेषगरी परंपरागत शैलीका ढुंगा, माटो तथा काठको प्रयोग गरी बनाइएका घरमा ती सामग्रीको प्रयोग हुने गर्थ्यो । पछिल्लो समय आधुनिकतासँगै सिमेन्टको प्रयोग हुन थालेपछि...

विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा

काठमाडौं । गृह मन्त्रालयले बाँकेसहित तराइका चार जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरूवा गरेको छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार बाँके, पर्सा, सुनसरी र रौतहटमा नयाँ प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको हो। गृह मन्त्रालयमा कार्यरत उपसचिव सूर्यबहादुर खत्रीलाई बाँकेको...

गजेन्द्र हमाल मन्त्री प्रकरण : अनावश्यक हल्ला गर्नुमा तुक छैन- प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमाल कांग्रेसकै कोटाबाट मन्त्री बनेको बताएका छन् । आज बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरागर्दै प्रचण्डले अनावश्यक हल्ला गर्नुमा केही तुक नभएको बताए । प्रधानमन्त्री शेरबहादुर...

अफसोर कम्पनीबाट लगानी गरेर राधेश्याम सराफले यसरी कब्जा गरे हायात

नेपालका दुई ठूला ‘पाँचतारे’ होटलका सञ्चालक राधेश्याम सराफ र उनको परिवारले शंकास्पद धन लुकाउन सजिलो मानिने मुलुक ब्रिटिश भर्जिन आइल्याण्डमा कम्पनी खोलेर कारोबार गरेको भेटिएको छ । याक एण्ड यती र तारागाउँ होटल रिजेन्सी लिमिटेड सञ्चालन गर्दै आएका भारतीय नागरिक...

जलवायु परिवर्तन के हो ? सहज रूपमा बुझ्न यो पढ्नुहोस्

मानिसको गतिविधिका कारण कार्बन डाईअक्साइड उत्सर्जन बढेका कारण तापक्रम बढेको छ । चरम मौसम र हिउँ तिब्र पग्लिनु त्यसका केही असरहरू हुन् । जलवायु परिवर्तन के हो? कुनै स्थान विशेषमा हुने मौसमी अवस्थाको धेरै वर्षहरूको औसत स्थिति त्यहाँको जलवायु हो...

राजा हुने मन भएपछि श्रीपेच चोर्ने प्रयास…

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । अवलकोनका लागि संग्रहालय पुगेका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले प्रदर्शनमा राखिएको श्रीपेच चोर्ने प्रयास गरेका छन् । श्रीपेच रहेको सिसा फुटाउनका लागि...

दसैंको टीका लगाउन उत्तम साइत बिहान १०:०२ मा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिले जनाएको छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र...

२० महिनादेखि ठप्प कोरियामा कात्तिक १५ पछि रोजगारीका लागि जान पाइने

काठमाडौं । झन्डै २० महिनादेखि दक्षिण कोरियाको रोजगारीमा जान नपाएका नेपाली कात्तिक १५ देखि पुनः कोरिया जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग र ईपीएस नेपाल सेन्टरबीच कात्तिक १५ भित्र श्रमिक पठाउन थाल्नेगरी छलफल भएको हो। कोरियाका अधिकारीहरूले अक्टोबरभित्रै...

सरकार गठनको ७० दिनपछि परराष्ट्रमन्त्रीमा नियुक्त नारायण खड्का काे हुन् ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । भण्डारीले खड्कालाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी...