Aafno Khabar
स्थानीय

प्रहरीमाथि हातपात गर्ने वडाध्यक्षका छोरासहित दुई पक्राउ

सिन्धुपाल्चोक। प्रहरीमाथि हातपात गरेपछि वडाध्यक्षका छोरासहित दुई जना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–४ मानेखर्कका अध्यक्ष रामबहादुर लामाका छोरा २८ वर्षीय आकाश लामा र सोही ठाउँ बस्ने २४ वर्षीय वकिल परियार रहेका छन् । उनीहरुलाई मङ्गलबार प्रहरीले पक्राउ...

मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

चितवन । उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको नतिजा नेगेटिभ...

काठमाडौं प्रवेश गर्ने नाका सिल गर्न महानगरको आग्रह,लकडाउन उल्लंघन गर्नेलाई कारबाहीको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ। महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको...

रोल्पाको आइसोलेशनमा रहेका युवकको मृत्यु

रोल्पा । रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिकाका २२ वर्षीय युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालले जनाएको छ । काठमाडौंमा मृगौलाको डायलसिस गराइरहेका युवक आइतबार बेलुकी मात्रै रोल्पा पुगेर आइसोलेशनमा बसेका थिए ।...

द नेपाली टाइम्सद्धारा प्रेस युनियन मार्फत २ सय ५० थान प्रेस ज्याकेट वितरण

अष्ट्रेलियाबाट प्रकाशित हुने द नेपाली टाइम्स अनलाईनले नेपाल प्रेस युनियन मार्फत २ सय ५० थान  ज्याकेट विभिन्न जिल्लाका पत्रकारहरुलाई वितरण गरेको छ । अष्ट्रेलियाबाट प्रकाशित हुने लोकप्रिय अनलाईन पत्रिका द नेपाली टाइम्सले कोरोनाको संक्रमणका बेलामा फ्रन्ट लाइनमा काम गर्ने देशभरका...

सुर्खेतका नौ वटा स्थानीय तहमा कांग्रेस युवा नेता थानीको सहयोग

सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानीले तीनै तहको सरकारको समन्वय र सहकार्यमा मात्रै कोरोना महामारी विरुद्धको लडाई जित्न र जनतालाई सुरक्षित राख्न सकिने सुझाव दिनु भएको छ । पूर्व मन्त्री थानीले कोरोना महामारी विरुद्धको अभियानमा...

भारतबाट आएर बाँकेको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

बाँके । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आइतबार ज्यान गएको छ। गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा बसेका २५ वर्षीय युवकको बिहान एक्कासी स्वास्थ्यमा समस्या आएपछि क्वारेन्टिनमै ज्यान गएको गाउँपालिका नरैनापुरका स्वास्थ्य शाखा संयोजक मोइन खानले...

लकडाउनका कारण रोकिएको खोप शुरु

प्युठान। कोभिड–१९ ले बन्दाबन्दीका कारण रोकिएकोे नियमित खोप पुनः शुरु भएको छ । बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै जिल्लामा दुई चरणमा खोप लगाउन शुरु गरिएको हो । प्युठान जिल्लाका नौ स्थानीय तहमध्ये पहिलो चरणमा झिमरुक, गौमुखी, नौबहिनी र मल्लरानी गाउँपालिकाका २१...

तीन जिल्लाको विद्युत् सेवा अवरुद्ध

डोटी । शुक्रबार साँझदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित डडेल्धुरा, अछाम, बाजुरा जिल्लाको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । अवरुद्ध...

नवलपरासी देवचुलीका एकजनामा देखियो कोरोना संक्रमण

काठमाडौं । नवलपरासीको देवचुलीका एकजनामा कोरोना संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । भरतपुरको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ४९ वषीएय पुरुषमा नतिजा पोजेटिभ आएको हो । उनी हाल स्वास्थयकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको...