Aafno Khabar
खबर

राजीनामा बुझाएपछि त्यागे गाडी सुविधा, हिँडेरै फर्किए यी मन्त्रीहरु

काठमाडाैं । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका छन् । राजीनामा दिएलगत्तै नेकपा एमालेको संसदीय दलको बैठकमा...

बुधबारदेखि काेराेनाविरुद्धकाे चिनियाँ खाेप लगाइने, यी अस्पतालमा लगाइन्छ खोप

काठमाडौं । चीनबाट अनुदानमा ल्याइएकाे काेराेना भाइरसविरुद्धकाे खाेप बुधबारदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका...

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य वृद्धि गरेको हो । मूल्य वृद्धिपछि पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ...

बागलुङ प्रकरण : ७ जना आरोपी पक्राउ

काठमाडौं । बागलुङ, गुल्मी र प्युठानको संगम बल्देघुरीमा होली खेल्दा दुई जनाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न रहेका ७ जना आरोपीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । आइतबार होली खेल्न जम्मा भएका...

स्वाथ्य सामाग्री खरिदमा भएको अनियमिताबारे छानबिन गर्न अख्तियारलाई पत्र

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा भएको अनियमितताबारे छानबिन गरी दोषीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र काटेको छ । गत पुस ३ गते बसेको समितिले आयोगलाई पत्र लेख्ने निर्णय गरे पनि...

ज्वरो आएका व्यक्तिलाई काठमाडौं आउँदा पीसीआर रिपाेर्ट अनिवार्य

काठमाडौं । कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो। आजै स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा कोरोना परीक्षण गर्ने बताएको...

महोत्तरीमा घाँस काट्न गएका ७ जना हिजोदखि वेपत्ता

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका ७ जना बालिका र किशोरीहरु वेपत्ता भएका छन् । हराइरहेका बालिका र किशोरी अपहरणमा परेको हुनसक्ने आशङ्का गरिएको छ। मङ्गलबार दिउँसो घाँस काट्न गएका १० देखि १८ वर्षसम्मका सात बालिका र...

फैलदै छ कोरोना, बढदै छन संक्रमित, लक्षण देखिए १० दिन आइसोलेसनमा

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक भारतमा दैनिक रूपमा ६५ हजारभन्दा धेरैको सङ्ख्यामा कोरोना सङ्क्रमण फैलिएपछि नेपालमा पनि लक्षण भएकालाई अस्पताल र नभएका सङ्क्रमितलाई अनिवार्य १० दिन आइसोलेसनमा राख्नुपर्ने स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य...

नेपाल र रावललाई कारबाही गरेपछि एमाले औपचारिक फुट्ने पक्का,नेपाल समुह छलफलमा

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि पार्टी औपचारिक फुटने नेताहरुले बताएका छन् । पार्टीभित्र समानान्तर कमिटी गठन गरेको खनाल–नेपाल पक्ष नेताहरु नेपाल र रावललाई...

प्रदुषणको पारो कटेको चारदिन पछि सरकारको निर्णय: चार दिन शिक्षण संस्था बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा अत्याधिक वायु प्रदुषणसहित देशैभरको वातावरण प्रदुषित भएको चार दिन पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले...