Aafno Khabar
खबर

भेरी अस्पतालमा तीन घण्टाकाे अवधिमा तीन जना काेराेना संक्रमितकाे मृत्यु

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार राति तीन घण्टाकाे अवधिमा तीन जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको अस्पताल स्राेतले जानकारी दिएकाे छ । भेरी अस्पतालमा उपचाररत राजापुर...

दाउन्नेमा बस दुर्घटना : तीन जनाकाे मृत्यु, २८ जना घाइते

काठमाडाैं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकामध्ये दुई महिला र एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइते...

सीसीएमसीकाे बैठक, हाेला त विद्यालय बन्दबारे निर्णय ?

काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक शनिबार बस्ने तय भएकाे छ । बैठक २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बस्नेछ । नेपालमा पनि नयाँ प्रजातिकाे काेराेना संक्रमण बढिरहेकाे छ । यस्ताे अवस्थामा बालबालिका सबैभन्दा बढी प्रभावित भएकाले त्यसको जोखिम...

एकैदिन थपिए ९०० जना कोभिड–१९ संक्रमित, कति छन् नेपालमा सक्रिय संक्रमित ?

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । जसमा काठमाडौं उपत्यकामा ३४८...

प्रतिकुल माैसमका कारण हवाइ सेवा प्रभावित, चार अन्तर्राष्ट्रिय जहाज ‘डाइभर्ट’

काठमाडौं । प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ सेवा प्रभावित भएको छ । शुक्रबार हावाहुरीसहित चट्याङ परेपछि हवाइ सेवा प्रभावित भएको हाे । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार विदेशबाट आएका चार अन्तर्राष्ट्रिय जहाज भारत डाइभर्ट गरिएको हो । साउदीको...

‘मेरो कित्ता’ मा कसरी लिने सेवा ? (भिडियाेसहित)

काठमाडौं । नापी विभागले आफ्ना कार्यालयहरुबाट प्रवाह गरिने सेवाहरुलाई डिजिटलाइज गर्न थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विभागले तयार गरेको अनलाइन सेवा प्रणाली 'मेरो कित्ता' बिहीबार उद्घाटन गरे । यो प्रणाली प्रयोग गरेर सेवाग्राहीले इन्टरनेटमार्फत् नक्सा प्रिन्ट, प्लट रजिस्टर प्रिन्ट,...

हावाहुरीसहित वर्षाकाे सम्भावना

काठमाडाैं । हाल देशमा स्थानीय वायु र पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बादली र बाँकी भू-भागमा आंशिक बादली भइरहेकाे छ । शुक्रबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत...

प्यूठानमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

प्यूठान । प्यूठानमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । गुल्मीबाट नयाँ वर्ष मनाउन धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिकाको रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका...

उकालाे लाग्न थाल्याे काेराेना ग्राफ, २४ घण्टामा थप ६०३ जनामा संक्रमण

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ४ हजार २८९ पीसीआर परीक्षणमा ५ सय ८० जनामा संक्रमण देखिएको हो...

फेरि लकडाउन ? राती ९ बजेपछि रात्रिकालीन व्यवसाय तथा रेष्टुरेण्ट बन्द गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेण्ट राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि रात्रिकालीन व्यवसाय बन्द गराउन आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार सूचना जारी गरी संक्रामक रोग ऐन...