Aafno Khabar
खबर

नेपालमा काेराेना भाइरस सक्रिय संक्रमित ३० हजार बढी

काठमाडाैं । नेपालमा कोरोना भाइरसकाे सक्रिय सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा चार हजार आठ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सक्रिय सङ्क्रमितकाे सङ्ख्या ३० हजार ९ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे...

आजदेखि सर्वोच्च अदालतको सेवा प्रवाहमा कटौती

काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको मङ्गलबार बसेको प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठकले वैशाख १५ देखि वैशाख मसान्तसम्म अत्यन्त जरुरी महत्वका विषय मात्र हेर्ने र...

यस्ताे रहनेछ बुधबार देशभरकाे माैसम

काठमाडाैं । बुधबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसैगरी, अपरान्हपछि देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग...

काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पले क्षति भने पर्‍याएकाे छैन ।

निषेधाज्ञामा काठमाडाैंमा नयाँ नियम, के–के भयाे परिवर्तन ?

काठमाडाैं । निषेधाज्ञाका विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मंगलबार थप आदेश जारी गरेका छन् । यसअघि जारी आदेशमा परिमार्जन गर्न थप आदेश जारी भएको जनाएको छ । मंगलबार जारी नयाँ आदेशमा विवाह, ब्रतबन्धमा १५ जनासम्म सहभागीहरुले दुई वटासम्म सवारीसाधन प्रयोग...

वीरगञ्जमा मंगलबार एकैदिन ४ जना संक्रमितकाे मृत्यु

वीरगञ्ज । वीरगञ्जमा मंगलबार एकैदिन ४ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । मंगलबार वीरगञ्जमा पोखरिया नगरपालिका– २ बस्ने ७२ वर्षीय पुरुष, बारा परवानीपुरका ४५ वर्षका पुरुष, जितपुर सिमरा उपमहानगरपालिका–२ कि ४० वर्षकी महिला र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षकी...

चीनले ९२ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौं । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँ भन्दा बढी (चिनियाँ मुद्रा ५० लाख) को स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ । मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको...

१० जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित

काठमाडौं । पाँच सयभन्दा बढी कोरोना संक्रमित भेटिने जिल्लाको संख्या १० पुगेको छ । मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सयभन्दा माथि संक्रमित भेटिएका छन् । त्यस्तै सुनसरी, बारा, मकवानपुर,पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कञ्चनपुर...

कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? (विवरणसहित)

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । पछिल्लो समय दैनिक तीव्र मात्रामा कोरोना संक्रमित बढीरहेका छन् । मन्त्रालयको...

चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै वैशाख १६ गतेबाट लागु हुने गरी अनलाइन आवेदन प्रणाली बन्द भएको जानकारी दिएको छ । अर्को सूचना जारी नभएसम्मको...