Aafno Khabar
खबर

कोभिड शव व्यवस्थापनका लागि शव वाहन चाहियो वा एम्बुलेन्स ? यसरी गर्नुहोस् सम्पर्क

काठमाडौं । कोभिड–१९ संकट व्‍यवस्थापन सञ्‍चालन केन्द्र, छाउनीले कोरोना संक्रमित र शव व्‍यवस्थापनका लागि अत्‍यावश्‍यक हटलाइन नम्बरहरु उपलब्ध गराएको छ । विश्‍वभर फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमण र मृत्‍युदर बढ्‍दै गएपछि केन्द्रले एम्बुलेन्स र शव बाहनका लागि हटलाइन...

यो घरेलु उपचारले अक्सिजन लेभल बढाउने दाबी आधारहीन

नेपालमा कोभिड-१९ को दोस्रो लहर फैलिरहेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताले यससम्बन्धी विभिन्न सामग्री शेयर गरिरहेका छन् । यसै सिलसिलामा ट्वीटर र फेसबुकमा ‘अक्सिजन लेभल कम हुँदा गरिने पुरानो उपाय’ भन्दै यस्तो सामग्री शेयर गरिएको छ: ३–४ टुक्रा कपुर, ३–४ वटा...

काेराेनाकाे नयाँ म्युटेन्ट N440K, हजार गुणा बढी संक्रामक

काठमाडाैं । देशभर फेलिएकाे काेराेना भाइरसकाे अलग–अलग भेरियन्टले विज्ञहरु चकित छन् । काेराेना नियन्त्रणका लागि अहिले विश्व लागेकाे छ तर पनि सफलता हात परेकाे छैन । यसबीचमा काेराेना भाइरसकाे एउटा अर्काे नयाँ भेरियन्ट देखा परेकाे छ जुन निकै चिन्ताजनक भएकाे...

हालसम्म ५५० जना पत्रकारमा कोरोना भाइरस संक्रमण, ७ जनाकाे मृत्यु

काठमाडौं । नेपाल पत्रकार महासंघका अनुसार हालसम्म ५५० जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएकाे छ । संक्रमितमध्ये ७ जनाकाे निधन भएकाे महासंघले जनाएकाे छ । महासंघका महासचिव राेशन पुरीले साेमबार विज्ञप्तिमार्फत यसबारे जानकारी गराएका हुन् । पुरीले जारी गरेको विज्ञप्तिमा...

चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडाैं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । मंगलबार बिहान देशको प्रदेश २ र प्रदेश १ मा...

थप ७ हजार ४४८ जना संक्रमित, ३७ जनाको मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४४८ जनामा संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८...

हेर्नुस् प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा गरेको सम्बाेधनकाे पूर्णपाठ

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न देशवासीसमक्ष आग्रह गरेका छन् । साेमबार देशवासीका नाममा सम्बाेधनका क्रममा उनले यस्ताे आग्रह गरेका हुन् । के– के भने ओलीले ? हेर्नुस्...

विश्वसनीय सूचनामार्फत देश र जनताका सेवामा समर्पित हुन राष्ट्रपतिकाे आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व प्रेस स्वतन्त्रता दिवस २०२१ का अवसरमा सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपतिले साेमबार अपराह्न ट्वीट गरी यस दिवसले राज्यको चौथो अङ्ग पत्रकारिता जगतलाई व्यावसायिक आचारसंहिताको पालना गर्दै मर्यादित रूपमा तथ्यपूर्ण र विश्वसनीय सूचना...

शंकर पाेखरेलकाे शब्दमा, यस्ताे छ लुम्बिनी प्रदेशकाे यथार्थ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर, पुष्पकमल दाहाल र उपेन्द्र यादवमा कानुन र संवैधानिक कुरा थाहा नहुनु आश्चर्यजनक भएको बताएका छन् । 'लुम्बिनी प्रदेशकाे यथार्थ' शीर्षक दिएर पाेखरेलले सोमबार बिहान फेसबुकमार्फत लामो स्टाटस लेखेका...

काेराेना नियन्त्रणका लागि हालसम्म ४२ जिल्लामा निषेधाज्ञा (सूचीसहित)

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरका ४२ जिल्लामा निषेधाज्ञा भएको छ । ४२ मध्ये ११ जिल्लामा आंशिक निषेधाज्ञा लागु भएको छ भने ३१ जिल्ला पूर्ण निषेधाज्ञा गरिएकाे छ । निषेधाज्ञा लागु भइरहँदा नेपालमा दिनप्रतिदिन काेराेना संक्रमित...