Aafno Khabar
खबर

काठमाडाैं जिल्ला प्रशासनकाे चेतावनी : अध्यादेश कार्यान्वयनमा अवराेध गरे ५ लाख जरिवाना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड अध्यादेश कार्यान्वयनमा कुनै काम गर्न बाधा अवरोध सिर्जना गरेमा एक वर्षसम्म कैद वा पाँचलाख रुपैयाँ जरिबाना वा दुवै सजाय गर्न सक्ने चेतावनी दिएको छ । साेमबार एक विज्ञप्ति जारी गरी प्रमुख जिल्ला अधिकारी...

नेपाल–भारत सीमामा प्रहरी र भारतीय व्यापारी समूहबीच झडप, केही घाइते

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीको समूहबीच झडप भएकाे छ । झडपमा एक जना सशस्त्र प्रहरी र आठ जना भारतीय व्यापारी घाइते भएका छन् । आइतबार राति करीब ८ बजे भारतीय...

यस्ताे छ नागरिकता अध्यादेशमा नयाँ व्यवस्था (पूर्णपाठसहित)

काठमाडाैं । संसदमा रहेको नागरिकता विधेयक लामो समयदेखि समितिमा अड्किएपछि सरकारले अध्यादेशमार्फत् नागरिकता वितरण गर्ने गरी बाटो खोलेकाे छ । अध्यादेशमा २०७२ साल असोज ३ गतेअघि जन्मको आधारमा नेपालको नागकिरता पाएकाको सन्तान वालिग भएपछि बंशजको नागरिकता दिने व्यवस्था गरिएको छ...

स्नातक तह प्रथम वर्षको अनलाइनबाट फर्म भर्न र पैसा तिर्न त्रिविकाे सूचना

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फर्म अनलाइनबाट भर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालयले आइतबार एक सूचना निकालेर परीक्षा आवेदन फर्म कोभिडका कारण स्थगित गरिएकोमा अनलाइनबाट भर्न मिल्ने जनाएको हो ।...

थप ७९१४ जनामा कोरोना संक्रमण, कति छन् नेपालमा संक्रमित ?

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा १९३ जनाकाे काेराेना संक्रमणका कारण ज्यान गएकाे आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हाल देशभर १ लाख...

संसद विघटन गरेका प्रधानमन्त्रीले के भने पत्रकारसँगको अन्तरक्रियामा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकार माथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् । आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारी आवद्ध पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै उनले...

यस्ताे रहनेछ आइतबार देशभरकाे माैसम

काठमाडाैं । आइतबाबर देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । आइतबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका थोरै भूभागमा आंशिक बदली भइरहेको छ । दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी...

निर्वाचनका लागि ८ अर्ब रूपैयाँ खर्च लाग्ने

काठमाडाैं । प्रतिनिधिसभाको कात्तिक २६ र मंसिर ३ गते हुने निर्वाचनका लागि ८ अर्ब रूपैयाँ लाग्ने अनुमान निर्वाचन आयोगको छ । यसअघि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाखमा २ चरणमा निर्वाचन घोषणा भएको बेला आयोगले सरकारसँग ७ अर्ब...

निषेधाज्ञाकाे नियम कार्यान्वयन कडा गर्न सुरक्षा निकायलाई गृहकाे निर्देशन

काठमाडौं । सरकारले निषेधाज्ञाको कडा कार्यान्वयन गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन हुनसक्ने आँकलनका साथ कडाइ गर्न लागिएकाे बुझिएकाे छ । गृहमन्त्रालयले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएर मानिसहरुलाई सडकमा निस्कन नदिन निर्देशन दिएको...

यस्ताे छ २४ घण्टाकाे ‘काेभिड अपडेट’

काठमाडौं । गएकाे २४ घण्टामा देशभर एक सय २९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार एक सय ५ को परीक्षणमा शनिबार आठ हजार ९ सय ८० नयाँ संक्रमित थपिएका...