Aafno Khabar
खबर

बढ्न थाले कोरोना संक्रमित, २४ घण्टामा २८ सय बढीमा संक्रमण

काठमाडौं । नेपालमा थप २८ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ११ हजार ५६८ जनाको परीक्षण गर्दा २८ सय ९२ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...

तीन दिन वर्षाकाे सम्भावना, यी खाेला तथा नदीमा छ बाढीकाे जाेखिम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले भारी वर्षा हुने भएको हो । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान...

२४ घण्टामा ४३ सय संक्रमित निको, २६ सयमा संक्रमण पुष्टि

काठमाडाैं । पछिल्लो २४ घण्टामा २६३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २६३६ जनामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा...

बुधबारदेखि मनसुन थप सक्रिय हुने, यी स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि मनसुन सक्रिय हुने जनाएकाे छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने महाशाखाको भनाइ छ । मनसुन सक्रिय भएपछि प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानका साथै...

थप २ हजार ४४४ जनामा कोरोना संक्रमण, ४२ जनाले गुमाए ज्यान

काठमाडाैं । गएको २४ घण्टामा नेपालमा २ हजार ४४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ६४० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । यही अवधिमा ३ हजार ८५३...

उपत्यकामा मंगलबारदेखि जोर बिजोर प्रणालीमा सार्वजनिक बस चल्न पाउने, पसल दिनभर खुला

काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको साेमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । थपिएकाे निषेधाज्ञामा काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने...

देशभर सामान्यदेखि पूर्ण बदली, आइतबार पनि यी स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं । देशभरको मौसम आइतबार सामान्यदेखि पूर्ण बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेकोले मनसुन सक्रिय छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशभर सामान्यदेखि...

चरित्र हत्या गरेको भन्दै ९ अनलाइनविरुद्ध प्रेस काउन्सिलमा रुपाले दिइन् उजुरी

काठमाडाैं । सञ्चारकर्मी रूपा सुनारले आफ्नो चरित्र हत्या गरेको भन्दै नौवटा अनलाइन पोर्टलविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा...

२०१६ जनामा संक्रमण पुष्टि, ३० जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा २०१६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमणबाट देशभर ३० जनाको ज्यान गएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा २०१६ जनामा संक्रमण पुष्टि भएको हो...

त्रिविका सबै परीक्षा दशैंअघि सक्ने तयारी, परीक्षा दिन काठमाडौं आउन नपर्ने

काठमाडाैं । कोभिड-१९ कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा दशैंअघि नै सक्ने तयारी गरिएको छ । महामारीमा घर गएका विद्यार्थीले परीक्षा दिनका लागि काठमाडौं आउन नपर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार, रोकिएका सबै परीक्षा दशैंअघि सकेर परीक्षा...