Aafno Khabar
खबर

बिहीबार यी स्थानमा छ भारी वर्षाकाे सम्भावना

काठमाडौं । बिहीबार देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी...

काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्दो

काठमाडाैं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएकाे छ । एक साताअघिसम्म दैनिक ४ देखि ४ सय ५० को हाराहारीमा संक्रमित संख्या रहेकोमा केही दिन देखियता बढ्दै गएर दैनिक ७ सयको हाराहारीमा...

थप २८ सय ३८ जनामा काेराेना संक्रमण, ३० जनाले गुमाए ज्यान

काठमाडाैं । पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यही अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन्...

यस्तो छ हरिशयनी एकादशीकाे पूजाविधि र व्रतकथा

काठमाडाैं । आषाढ शुक्ल पक्षको एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । यस एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा शुरु गरिन्छ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिन घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा याे एकादशीका दिनमा...

सिन्धुपाल्चोक र मनाङ विपद् संकटग्रस्त जिल्ला घोषणा

काठमाडाैं । बाढी र पहिरोले क्षति पुर्‍याएको सिन्धुपाल्चोक र मनाङलाई सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्मका लागि सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्रा ज्ञानेन्द्रबहादुर कार्कीले बताए...

थप २४ सय ४५ जनामा कोरोना संक्रमण, १२ सय ५८ जना निकाे

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७८ सय ३३ जनामा गरिएको पीसीआर परीक्षणमा १६ सय ४२ जना र ३८ सय ३१ जनामा गरिएको एन्टिजेन...

यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मनसुनी वायु सक्रिय रहेका कारण सोमबार पनि देशका धेरैजसो भू–भागमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, गण्डकी प्रदेश, वागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान...

सोमबारदेखि देशभर जोन्सन एन्ड जोन्सन खोप अभियान, यी हुन् उपत्यकाका खोप केन्द्र

काठमाडौं । सरकारले सोमबारदेखि देशभर जोन्सन एन्ड जोन्सन खोप लगाउने अभियान शुरु गरेको छ । कोभ्याक्स सुविधा अन्तर्गत नेपालले अमेरिकाबाट अनुदान सहयोगमा प्राप्त गरेको जोन्सन खोप सोमबारदेखि लगाउन थालिएको हो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन...

आइतबार पनि यी स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको र देशभर सामान्य देखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा पानी परिरहेको...

चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख खोप ल्याइने

काठमाडौं । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या...