Aafno Khabar
खबर

कति छन् देशभर काेराेनाका सक्रिय संक्रमित ?

काठमाडाैं । नेपाल पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५६ नमुनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । बुधबार १ हजार ८८५...

दुर्घटनाबाट जाेगियाे सीता एयरकाे जहाज

काठमाडाैं । हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट कार्गाेकाे सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर भएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका...

११ महिनापछि फेरि फर्किए विद्युत प्राधिकरणमा कुलमान

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले पुनः नियुक्ति नदिएका नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ्गले ११ महिनापछि पुनः सोही पदमा जिम्मेवारी सम्हालेका छन् । अघिल्लो पटक ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई शेर बहादुर देउवा नेतृत्वको...

यूएई जान नयाँ नियम, विमानस्थलबाट फर्किए डेढ सय यात्रु

काठमाडाैं । कोरोना महामारीलाई देखाएर विभिन्न मुलुकले लागु गरेको आआफ्नै नियमका कारण नेपाली युवाले वैदेशिक रोजगारीमा जान समस्या खेप्दै आएका छन् । पछिल्लो समय संयुक्त अरब इमिरेटस् यूएईले लागु गरेको नयाँ नियमका कारण सोमबार डेढ सय यात्रु दुबई जानबाट रोकिए...

मनसुनी न्यून चापीय रेखा तराई नजिक, यस्ताे रहनेछ बुधबारकाे माैसम

काठमाडौं । हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । साथै देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । बुधबार देशभर सामान्य देखि...

निषेधाज्ञाकाे फेरिएकाे माेडालिटीमा के खुल्ने, के नखुल्ने ?

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको मोडालिटी फेरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले मोडालिटी परिवर्तनको निर्णय गरेको हो । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई भदौ ८ गतेसम्म थप गरिएकाे छ । मंगलबार...

बढे काेराेना संक्रमित, २४ घण्टामा ४९०४ जनामा पुष्टि

काठमाडाैं । बितेको २४ घण्टामा कोरोना संक्रमितको तथ्यांक बढेको देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १९ हजार १२३ जनामा गरिएको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । यही...

बिहीबारदेखि पुन: मनसुन सक्रिय : कहाँ–कहाँ वर्षाकाे सम्भावना ?

काठमाडाैं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशका अधिकांश भूभागमा सामान्यदेखी पूर्ण बदली रहेको छ साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार...

गगन थापाकाे प्रश्न : कक्षा १२ काे परीक्षामात्र स्थगित किन ?

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले कक्षा १२ को परीक्षा मात्र स्थगित गरेर अन्य परीक्षा भने कायम राखिएको प्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष यसकाे आधार र तर्क के हाे ? भनी...

साेमबारदेखि १४ लाख नागरिकलाई अस्ट्राजेनेका खोप दिइने, क-कसले लगाउन पाउने ?

काठमाडौं । सोमबारदेखि सरकारले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउने भएको छ । अघिल्लो पटक कोभिशिल्ड लगाएकालाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिन लागेको हो । कोरोनाविरुद्धको पहिलो मात्र कोभिशिल्ड लगाएका ज्येष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप लगाउने तयारी...