Aafno Khabar
खबर

शनिबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा

काठमाडौं । शनिबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले शनिबारसहित गरी तीन दिन सार्वजनिक बिदा हुन लागेकाे हाे । सरकारले यसअघिका वर्षहरुमा गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र बिदा दिने भए पनि...

१८ वर्ष माथिका विद्यार्थीलाई खोप, यी स्थानमा लगाउन पाइन्छ (सूचीसहित)

काठमाडाैं । शुक्रबारदेखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइने भएकाे छ । कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाउन लागिएकाे स्वास्थ्य कार्यालय काठमाडाैंले जानकारी दिएकाे...

मेलम्चीमा पुन: बाढी, बगे तीन घर

काठमाडाैं । अविरल वर्षासँग मंगलबार राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिए । उनले दिएकाे जानकारी अनुसार स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको हाे...

थपिए ३ हजार ४५१ संक्रमित, ३५ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १५ हजार ६ सय ११ जनामा गरिएकाे परीक्षणमा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । जसमा १० हजार ९३ पीसीआर परीक्षणबाट २ हजार ५६६...

थप २२ सय १२ संक्रमित थपिए, ३३ जनाले गुमाए ज्यान

काठमाडाैं । देशभर थप २२ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २१२ जनामा कोरोना...

थपिए २ हजार ६२४ संक्रमित, २० जनाले गुमाए ज्यान

काठमाडाैं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार १३ हजार ५७३ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पछिल्लो २४ घण्टामा...

थपिए करिब ४ हजार काेराेना संक्रमित, २७ जनाले गुमाए ज्यान

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९१५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । कूल १८ हजार ५८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २७६३ र एन्टिजेन विधिबाट ११५२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना...

थपिए ३२६० कोरोना संक्रमित, ३२ जनाले गुमाए ज्यान

काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३२६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार १५ हजार ४६२ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । १० हजार ८०६ जनामा गरिएकाे पीसीआर परीक्षणमा २ हजार ४७३...

एक साता मनसुन थप सक्रिय, यी स्थानमा भारी वर्षाकाे सम्भावना

काठमाडौं । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको र थप सक्रिय हुने भएकाले देशका अधिकांश भू-भागमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अधिकांश स्थानहरुमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का...

काठमाडौंका यी पाँच स्थानबाट विद्यार्थीले खोप लगाउन पाउने

काठमाडाैं । परीक्षामा सामेल हुने त्रिभुवन विश्वविद्यालयलगायतका विद्यार्थीले बिहीबारदेखि खोप लगाउन पाउने भएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै परीक्षा दिइरहेका र दिने तत्काल परीक्षा दिने तयारीमा रहेका विद्यार्थीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको निर्णयपछि...