Aafno Khabar
खबर

साेमबार यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडाैं । नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । न्युन चापीय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको महाशाखाले जनाएको छ । साेमबार देशभर सामान्य बदली भइरहेकाे छ । अहिले प्रदेश नं १, बागमती, गण्डकी,...

काठमाडाैं उपत्यकामा कति छन् सक्रिय संक्रमित ?

काठमाडाैं । आइतबार काठमाडौं उपत्यकामा ५६६ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३९५, भक्तपुरमा ११० र ललितपुरमा ६१ जनामा संक्रमण पुष्टि भएको हो । हाल काठमाडौं जिल्लामा ७ हजार ४२० सक्रिय संक्रमित...

थपिए १९ सय २० संक्रमित, २२ सय ४८ जना निकाे

काठमाडाैं । पछिल्लाे २४ घण्टामा १९ सय २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा २२ सय ४८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४४३ पीसीआर परीक्षणमा १७ सय ०२ र ३...

काेराेना संक्रमणबाट ज्यान गुमाउने कुन उमेर समूहका कति ?

काठमाडाैं । नेपालमा हालसम्म काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १० हजार ४८५ पुगेको छ । शनिबार थप ३० जनाले ज्यान गुमाएका हुन् । नेपालमा संक्रमितमध्ये ज्यान गुमाउने सबभन्दा बढी ६० वर्ष माथिका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

काेराेना अपडेट : संक्रमितभन्दा निकाे हुने बढी

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप २ हजार ३८२ जना जना संक्रमित निको भएका छन् । जम्मा १३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट...

देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना

काठमाडौं । देशभर यतिबेला मनसुनी वायुको प्रभावले सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी, र सुदूपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको र...

अपाङ्गता भएका व्यक्तिको आकस्मिक सेवाका लागि मोबाइल एप

काठमाडौं । अपाङ्गता भएका व्यक्तिका लागि लक्षित गरी ‘बचाउ’ नामक मोबाइल एपको सुरुवात गरिएको छ । युएसएआइडीको तयार नेपाल परीयोजनाको सहयोगमा ‘अतुल्य फाउण्डेसन’ ले सो एप्लिकेशन बहिरा र सुस्त श्रवण भएका व्यक्तिलाई लक्षित गर्दै ल्याएको हो । सो एप सबै...

कति छन् अहिले काठमाडाैं उपत्यकामा सक्रिय संक्रमित ?

काठमाडाैं । काठमाडौं उपत्यकामा शुक्रबार थप ८९८ जनामा काेराेना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा ६०४, भक्तपुरमा १०७ र ललितपुरमा १८७ संक्रमित थपिएका छन् । अहिले काठमाडाैं उपत्यकामा ११ हजार ६ सय ३० सक्रिय संक्रमित...

२४ घण्टामा थपिए तीन हजार ४२ संक्रमित, २६ जनाले गुमाए ज्यान

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ६५४ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यही अवधिमा संक्रमणका कारण २६ जनाले ज्यान गुमाएका छन्...

शनिबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा

काठमाडौं । शनिबारदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले शनिबारसहित गरी तीन दिन सार्वजनिक बिदा हुन लागेकाे हाे । सरकारले यसअघिका वर्षहरुमा गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्र बिदा दिने भए पनि...