Aafno Khabar
खबर

के लेखिएकाे छ नेपाल बारले सर्वोच्चका न्यायाधीशहरुलाई लेखेको पत्रमा ? (पत्रसहित)

काठमाडौं । इजलासमा नबस्न आग्रह गर्दै नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई पत्र लेखेकाे छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत नेपाल बारले आइतबार सर्वोच्चका न्यायाधीशहरूलाई पत्र लेखेको थियो । पत्रमा प्रधानन्यायाधीश जबराले पदको दुरुपयोग गरी न्यायापालिकाको गरिमा,...

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना : तीनजनाको मृत्यु, १४ घाइते

ओखलढुङ्गा । तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज बिहान दुर्घटना भएको थियो । बलेरोमा यहाँस्थित...

नेकपा एमाले फटकशिलामा पुनः घोरासैनीको नेतृत्व, सबैलाई समेट्ने प्रतिबद्धता

काठमाडौं । नेकपा एमालेले आज देशव्यापी वडा अधिवेशन सम्पन्न गरेको छ। थापाथलीस्थित केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेपछि देशव्यापी रूपमा वडा अधिवेशन सुरु भएका थिए । ६ हजार ७ सय ४३ वडामध्ये बाढी पहिरोले प्रभावित र आन्तरिक विवाद...

क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पुरूष क्रिकेटको मुख्य प्रशिक्षक पदमा दरखास्त आह्वान गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि अहिले यो पद रिक्त छ । क्यानको बोर्ड बैठकले मुख्य प्रशिक्षक पदका लागि दरखास्त आह्वान गर्ने निर्णय...

कर्णालीमा दशैं अवधिमा २१ दुर्घटना, ३७ जनाको मृत्यु

सुर्खेत । दशैंको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ...

राष्ट्र बैंकले ११ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको रु...

दुर्गा मूर्ति विसर्जनका क्रममा विवाद हुँदा रुपन्देहीमा एक युवकको मृत्यु

रुपन्देही । रुपन्देहीमा दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादका क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका–४ का २१ वर्षीय अनिल चौधरी रहेको प्रहरीले जनाएको छ । कोटहीमाई गाउँपालिका– ५ दानव नदी र तिनाउ...

दशैंमा लगाउने टिका, जमरा र आशिर्वादको महत्व के ?

बडा दशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो।दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र...

आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर २ मिनेटमा

काठमाडौं । आज विजया दशमी मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर मनाइँदैछ । आज टीकाको उत्तम साइत १० बजेर दुई मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले विजया दशमीमा साइत खोजेर टीका लगाउनेका लागि बिहान १० बजेर...

नवरात्रको अन्तिम दिन आज महानवमी पर्व

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । आज नवदुर्गा मध्येकी नवौं देवी...