काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहालले ५ हजार ६६ मतसहित अग्रता बनाएकी छन् । नेकपा एमालेका विजय सुवेदीको ५ हजार ५६ मत रहेको छ । भरतपुरमा आज बिहानदेखि सुवेदीले अग्रता लिएका थिए । तर, एमले नेता देवी...
कामठाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् । राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । मध्यान्ह...
रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट निर्वाचित भएका छन्। विष्टले ६ हजार १९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेसबाट अध्यक्षका उम्मेदवार गोरख चन्दले ४ हजार ३२० मत ल्याएका छन्। उपाध्यक्षमा माओवादी केन्द्रकै कमला...
पर्वत । फलेवास नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गंगाधर तिवारीले झण्डै १ हजार मतको अग्रता लिएका छन् । तिवारीले नेकपा एमालेका उम्मेदवार पदमपाणी शर्मालाई ८१९ मतले पछि पारेका छन् । जारी मतगणनामा तिवारीको ४५७४ मत हुँदा शर्मा ३७५५ मतसहित पछ्याइरहेका छन्...
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अहिलेसम्म देशभरका १ सय ८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये ४२ स्थानीय तहमा विजयी हुँदै नेपाली कांग्रेसले अग्रता लिएको छ । ३९ स्थानीय तहको नेतृत्व जितेको नेकपा एमाले दोस्रो स्थानमा रहँदा...
काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत विजयी भएका छन् । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गरेका हुन्। बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित भएका थिए। उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङले जितेकी छन्।...
पर्वत । कुश्मा नगरपालिकाको वडा नम्बर १३ मा नेकपा एमाले र १४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १३ मा एमालेका वडाध्यक्ष उम्मेदवार तेजप्रसाद शर्माले ६५५ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका धर्मबहादुर के.सीले ५०२ मत ल्याए...
चितवन । भरतपुर महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजय पौडेलले झिनो अग्रता कायम राखेका छन् । वडा नम्बर ३ मा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मत अनुपात बढाएपछि मेयरमा गठबन्धन उम्मेदवार रेणु दाहाल पछि परेकी हुन् । १ र २...
पर्वत । कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले अग्रता कायम राखेका छन् । मतगणनाको सुरुदेखि नै अग्रता लिएका कांग्रेसका जोशीले नेकपा एमालेका गणेश पौडेललाई ३४३ मतले पछि पारेका छन् । सोमबार बिहानसम्मको गणनामा कांग्रेसका जोशीले ३०१४ मत ल्याउँदा एमालेका...
काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त भइरहेका छन् । अहिलेसम्म ८८ स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । सोमबार बिहानसम्मको अपडेटमा कांग्रेसले सबभन्दा बढी...